केन्द्रीय संस्करण

एनएमवि बैंक लिमिटेड

एनएमवि बैंक विशेष साधारण सभाः कञ्चन डेभलपमेन्ट बैंक प्राप्ति गर्ने प्रस्ताव पारित, चुक्ता पुँजी १४ अर्व माथि access_timeअसार २१, २०७७

काठमाडौं– एनएमवि बैंक लिमिटेडको विशेष साधारण सभाले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।  कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिए...