केन्द्रीय संस्करण

एनएमबि लघुवित्त वित्तीय संस्था

एनएमबि लघुवित्तको सातौं वार्षिक साधारण सभा सम्पन्न access_timeअसार २२, २०७७

काठमाडौं– एनएमबि लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष संजिव सुब्बद्वारा प्रस्तुत आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले ...