केन्द्रीय संस्करण

एनएमबि बैंक

एनएमबि बैंकको बार्षिक साधारण सभाले पारित गर्यो १६.२% नगद लाभांश, अधिकृत पुँजी २० अर्ब access_timeपुस २९, २०७७

काठमाडौं । एनएमबि बैंक लिमिटेडको बार्षिक साधारण सभाले १६.२% नगद लाभांश पारित गरेको छ । पुस २९ गते सम्पन्न बैंकको २५औं बार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँज...

एक्विजिशन पछि एनएमबि बैंक र कञ्चन विकास बैंकले सुरु गरे एकिकृत कारोवार access_timeभदौ ७, २०७७

काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरि यहि भाद्र ७ बाट एकीकृत वित्तीय कारोवारको शुभारम्भ गरको छ ।  यस प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी १४.४५ अर्र्व तथा जगेडा कोषको आकार ७.३५ अर्वमा बृद्घि भएको छ । प्राप्ति पश्चात बैं...

यातायात जगतमा एनएमबि बैंकको डिजीटल भुक्तानीमा फड्को access_timeसाउन १६, २०७७

काठमाडौं । एनएमबि बैंकले यातायात जगतमा डिजिटल भुक्तानी च्यानल प्रवर्धन गर्न एन–क्लाउड प्राइभेट लिमिटेडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले सम्पर्क रहित कार्ड र पिओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संकलन प्रणाल...

सहुलियतपूर्ण कर्जा सम्वन्धमा एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्ग बीच समझदारी access_timeसाउन १५, २०७७

काठमाडौं । एनएमबि बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवद्र्घन गर्ने उद्देश्यको साथै सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।  समझदारी पत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख व्यापार तथ...

एनएमबि बैंकद्वारा परिष्कृत सेवा सहितको कर्पोरेट इन्टरनेट बैंकिङ्ग प्रस्तुत access_timeजेठ ९, २०७७

कठमाडौं– विश्व नै लकडाउनको अवस्थामा रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै एनएमबि बैंकले परिष्कृत सेवा सहितको कर्पोरेट इन्टरनेट बैंकिङ्ग प्रस्तुत गरेको छ ।  सन् २०१६ बाटै शुरु भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधा प्रयोग गरी आफ्नो बैंक खातामा...

फेसबुकबाटै एनएमबि बैंकमा खाता खोल्न सकिने, नेपाली वित्तीय क्षेत्रमै पहिलो प्रयोग access_timeबैशाख १९, २०७७

काठमाडौं– एनएमबि बैंकले स्मार्ट बैंकिङ्ग तर्फ फड्को मार्दै अब घरमै बसी फेसबुकको म्यासेन्जरबाटै खाता÷मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ ।  वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुन...

कोभिड–१९ विरुद्धको प्रतिरक्षा अभियानमा एनएमबि access_timeबैशाख १, २०७७

काठमाडौं– एनएमबि बैंकले कोभिड–१९ विरुद्ध प्रतिरक्षाको लागी सरकार र जनतालाई सहयोग पु¥याउने कार्य जारी राखेको छ । बैंकले हालै सातै प्रदेशमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण सम्पन्न गरेको छ । बैंकले यी प्रयासहरुले भाइरसको फैलावट रोक्न मुलधा...

एनएमबि बैंकद्वारा प्रदेश १ सरकारलाई १०० थान पीपीई हस्तान्तरण access_timeचैत २७, २०७६

काठमाडौं– एनएमबि बैंकले चैत्र २७ गते बिहिवारका दिन प्रदेश १ सरकारलाई चिकित्सकका लागी आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ ।  एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका ला...

एनएमबि बैंकको कोरोना रोकथाम कोषमा १ करोड ५१ लाख योगदान access_timeचैत २०, २०७६

काठमाडौं– एनएमबि बैंकले कोरोनाभाइरसको महामारीबिरुद्घ अग्रसर हुन स्थापित सरकारको ‘कोभिड–१९ रोकथाम कोष’लाई १ करोड ५१ लाख योगदान गरेको छ । उक्त रकम प्रधानमन्त्री कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष एनएमबि बैंकका प्र...

एनएमबि बैंकले कोरोना कोषमा योगदान गर्न सस्तो डिलसँग गर्यो सहकार्य access_timeचैत १८, २०७६

काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९)बाट सबैभन्दा बढी प्रभावित व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले सस्तो डिलसँग साझेदारी गरेको छ ।  जसमा समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यूआर कोडमार्फत सस्तो डिलमा...

एनएमबि बैंकमा गाभिने भयो सदुरपश्चिमको कञ्चन विकास बैंक access_timeमाघ २६, २०७६

काठमाडौं । एनएमबि बैंकमा कञ्चन डेभलपमेन्ट बैंक गाभिने भएको छ । आइतबार ती दुई बैंकबीच एक्विजिशन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सुदरपश्चिम प्रदेशको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको  कञ्चन विकास बैंक गाभिएसँगै एनमबी सुदुरपश्चिममा समेत बलियो बनेको छ ।...

एनएमबि बैंकको अध्यक्षमा पवनकुमार गोल्यान पुनःनिर्वाचित access_timeपुस २७, २०७६

काठमाडौं– एनएमबि बैंकको अध्यक्षमा पवन कुमार गोल्यान पुनःनिर्वाचित भएका छन् । यहि पुस २४ गते बसेको बैंकको २४औँ वार्षिक साधारण सभाले गोल्यानलाई अध्यक्षमा निर्वाचित गरेको हो ।  गोल्यानलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले संचालक समितिका अध्यक्षको...

एनएमबि बैंकलाई साफा कर्पोरेट गभर्नेन्स सहित दुई अवार्ड प्रदान access_timeमंसिर १६, २०७६

काठमाडौं– एनएमबि बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स २०१८ बाट पुरस्कृत भएको छ ।  उक्त पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स तथा पारदर्शिताको लागि बैंकको बचनबद्धतालाई प्रदर्शन गरेको छ ।  साथै एनएमबि बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्...

एनएमबि बैंकको गण्डकी प्रदेश केन्द्रीत ‘एनएमबि समृद्ध गण्डकी बचत’ योजना access_timeकात्तिक १९, २०७६

काठमाडौं– एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंक र एनएमबि बैंकबीच भएको बृहत मर्जरका अवसरमा गण्डकी प्रदेशका ग्राहकहरूलाई विशेष लक्षित गरेर नयाँ बचत खाता ‘एनएमबि समृद्ध गण्डकी बचत’ को घोषणा गरेको छ । एनएमबि र ओमबीचको संयुक्त कारोबार ११ असोजबाट सञ्चालन ...

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक बीच एकिकृत कारोबार सुरु access_timeअसोज १३, २०७६

काठमाडौं– एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक बीच यही असोज ११ गते शनिबारका दिनदेखि एकीकृत कारोवारको शुभारम्भ भएको छ ।  दुबै संस्था गाभिएपश्चात बैंकको चुक्तापूँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरि कुलपुँजी २० अर्ब १५ करोड पुगेको छ  । मर्जप...