केन्द्रीय संस्करण

एनएमबि

एनएमबि फिफ्टी अन्तरगर्त १ अर्वका लागि आवेदन access_timeभदौ ८, २०७६

काठमाडौं– एनएमबि फिफ्टी अन्तरगर्त १ अर्वका लागि आवेदन परेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकले एनएमबि फिफ्टीको प्रति इकाई मूल्य रु १० अंकित दरका १२ करोड इकाईको लागि श्रावण १३ गतेदेखि बिक्री खुल्ला गरिएकोमा हाल सम्म १ अर्वका लागि आवेदन प्राप्त भईसकेकोे ज...