केन्द्रीय संस्करण

एनआरएनए

एनआरएन सम्मेलन : अब अनलाइनबाट मतदान, प्रतिनिधि शुल्क शून्य access_timeसाउन ३, २०७८

विश्व सम्मेलनको नाममा करौँडो खर्चिँदै आएको गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) ले यसपटक परम्परा सच्याएको छ । प्रत्येक दुई वर्षमा हुँदै आएको विश्व सम्मेलन नेपालको तारे होटलमा हुँदै आएको थियो । सम्मेलनका क्रममा होटलमा विवाद, होहल्ला र तोडफोडको घटनासमेत बाहिरिने गरेका थिए ।...

एनआरएनए २०२० को चार क्षेत्रीय ज्ञानभेलाहरूलाई फर्केर हेर्दा access_timeअसोज २५, २०७७

        हालसालै एनआरएनएको २०२०को क्षेत्रीय ज्ञान भेलाहरू सम्पन्न भएर ग्लोबल सम्मेलन सुरु भइसकेको छ।  यो अर्थमा जम्मा चार क्षेत्रमा भएका एनआरएनका  क्षेत्रीय ज्ञान भेलाहरू कस्तो रहयो र त्यहाँका विज्ञहरूबाट कस्ता कस्ता सिफारिस हरू ग...

एनआरएन ग्लोबल ज्ञानसीप सम्मेलन आजदेखि शुरु access_timeअसोज २३, २०७७

काठमाडौं । गैह्र आवासिय नेपाली संघ (एनआरएनए) को तीन दिने ज्ञानसीप सम्मेलन आज (शुक्रबार)बाट सुरु भएको छ ।  कोभिड १९ संक्रमणको जोखिमका कारण भर्चुअल माध्यमबाट सुरु भएको ‘दोस्रो एनआरएन ग्लोबल नलेज कन्भेन्शन’ आजदेखि तीन दिनसम्म सञ्चालन हुनेछ । देशको समृ...

‘दाग’ मेटाउने प्रयासमा एनआरएनए : सदस्यता निःशुल्क, तडकभडक निषेध ! access_timeभदौ ७, २०७७

काठमाडौं । विश्वभर छरिएर रहेका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) मा सुधारको प्रयास थालिएको छ । विश्वका ८३ देशमा संगठित भएर ८० हजारको हाराहारीमा सदस्य भएको एनआरएनमा आर्थिक अराजकता मौलाएको भन्दै आलोचना हुँदै आएको बेला  सांगठानिक पुर्नरसंरचना...

अमेरिकी क्षेत्रको एनआरएनए क्षेत्रीय ज्ञान भेला हुने access_timeसाउन २४, २०७७

  अमेरिकी क्षेत्रको लागि एनआरएनए क्षेत्रीय भेला सेप्टेम्बर ५ र ६ मा क्यानडामा हुने भएको छ। उक्त क्षेत्रीय भेलामा एक दिन ज्ञान भेला सञ्चालन गर्न हालै डाक्टर लक्ष्मी पाठकको संयोजकत्वमा डाक्टर आमोद पोख्रेल र वैज्ञानिक नारायण घिमिरे सम्मिलित विज्ञ समूह गठन भएको छ। एन...

खाडीमा कोरोना प्रभावित नेपालीहरु उद्दारको लागि उद्दार समिति गठन access_timeचैत २२, २०७६

युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि  गैरआवासीय नेपाली संघ, मध्यपूर्व  क्षेत्रीय उद्धार समिति गठन गरेको छ। एनआरएनए मध्यपूर्व संयोजक प्रव...

माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने access_timeचैत ७, २०७६

काठमाडौं– विकास हाइड्रोपावर कम्पनीद्वारा प्रर्वद्धित अप्पर माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ । सो सम्बन्धमा बिहिबार विकास हाइड्रोपावर कम्पनी र बैंकबीच वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएको हो ।  सम्झौता समारोहमा विकास हाइ...

एनआरएनएले तीन महिना कुनै  कार्यक्रम नगर्ने access_timeचैत ५, २०७६

लन्डन ।  कारोना भाइरसको त्रासका कारण गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी तीन महिनासम्म कुनैपनि कार्यक्रम नगर्ने भएको छ । यसअघि नै तय भएका कार्यक्रम पनि रद्द गरिएको एनआरएनएले जनाएको छ ।  चीनको ऊहान प्रान्तबाट गत वर्षको डिसेम्बर महिनाबाट शुरु भएको को...

एनआरएनएको १३ औं युरोप क्षेत्रीय बैठक आयरल्याण्डमा access_timeफागुन २६, २०७६

 गैरआवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन आगामी अगष्ट महिनामा आयरल्याण्डमा हुने भएको छ । सम्मेलन अगष्ट ८ र ९ तारिखमा आयोजना गरिएको संघका युरोप उपसंयोजक कृष्ण तिमल्सिनाले जानकारी दिए ।  डुब्लीन सहरमा हुने बैठकमा यु...

कोरोना भाइरसको असर : नेपालको अर्थतन्त्रलाई गम्भीर संकट पार्न सक्ने चिन्ता access_timeफागुन २१, २०७६

काठमाडौं । विश्वमै महामारीका रुपमा फैलिन खोजेको कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रलाई गम्भीर संकट पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गरेको छलफल कार्यक्रममा सहभागीले सो चिन्ता व्यक्त गरेका हुन् । संघका उपाध्यक्ष डा बढ्री ...

काठमाडौं उपत्यकामा सुविधासम्पन्न ३ शौचालय बनाउँदै ‘एनआरएन’ access_timeमाघ २०, २०७६

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मानिसको अत्यधिक भीड हुने काठमाडौँ उपत्यकाका तीन स्थानमा अत्याधुनिक सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । शौचालय निर्माणका लागि काठमाडौँ महानगरपालिकासँग स्थानको माग गरिए पनि निर्माणमा लाग्ने सम्पूर्ण खर्च भने...

एनआरएनलाई काठमाडौं नेचुरोपेथी अस्पतालमा विशेष छुट access_timeमाघ ८, २०७६

काठमाडौं– काठमाडौं नेचुरोपेथी अस्पताल बसन्धुराले गैरआवासीय नेपालीलाई विशेष छुट दिने सम्झौता भएको छ ।  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बुधबार गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिक...

१४ बुँदे निर्णय गर्दै एनआरएनएको पोखरा बैठक सम्पन्न (पूर्णपाठसहित) access_timeमाघ ६, २०७६

कास्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक १४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । पोखराको रुपाकोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघले जनाएको छ । ...

पहिलो पटक एनआरएनए बैठक काठमाडौँबाहिर, यस्ता छन् पोखरा बैठकका एजेण्डा access_timeपुस २९, २०७६

काठमाडौँ । गैरआवासी नेपाली संघ (एनआरएनए) को बैठक पहिलो पटक काठमाडौँबाहिर बस्न लागेको छ । आगामी माघ ४ र ५ गते कास्कीको पोखरास्थित रुपाकोटमा बैठक बस्न लागेको हो ।  यसअघि नेपालमा हुने एनआरएनका बैठक तथा सम्मेलनहरु काठमाडौँमा हुँदै आएका थिए ।  ...

एभरेष्ट बैंकको एनआरएन बचत खातामा विशेष सुविधा access_timeपुस २२, २०७६

काठमाडौं– एभरेष्ट बैंकले पान नेपालको उपस्थितिमा अग्रणी वाणिज्य बैंक बन्ने र एउटै छानामुनि वित्तिय सेवा तथा सुविधा प्रदान गर्ने घरयासी नाम बन्नका लागि एभरेष्ट बैंकमा खाता खोल्ने एनआरएनएलाई विशेष सुविधा पु¥याउने उद्देश्यले एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको छ...

सागका विजेता खेलाडीलाई एनआरएनएको बधाई access_timeमंसिर २७, २०७६

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले १३औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले प्राप्त गरेको कीर्तिमानी सफलताप्रति खुशी व्यक्त गर्दै विजेता खेलाडी, प्रशिक्षक तथा आयोजकलाई हार्दिक बधाई दिएको छ । एनआरएनएले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सागमा ५१ ...

भारतीय हस्तक्षेपविरुद्ध विश्वभरका गैरआवासीय नेपाली एकताबद्ध access_timeमंसिर १, २०७६

काठमाडौँ । भारतले हालै सार्वजनिक गरेको विवादित राजनीतिक नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेपछि विश्वभरका गैरआवासीय नेपालीले विरोध गरेका छन् । नेपाल सरकारले भारतीय पक्षबाट भएको सीमा अतिक्रमणविरुद्ध प्रभावकारी कूटनीतिक पहल नगरेको गु...

नवनिर्वाचित ‘एनआरएनए’ पदाधिकारीलाई श्वेताश्री फाउन्डेसनको सम्मान access_timeकात्तिक ५, २०७६

काठमाडौं– गैह्र आवसीय नेपालीहरुको संगठन ‘एनआरएनए’को नव निर्वाचित पदाधिकारीलाई श्वेताश्री फाउन्डेसनले बधाई तथा सम्मान गरेको छ । मंगलबार राजधानीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा संस्कृति तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई प्रमुख अतिथिका रुपमा र...

जाँदाजाँदै भवन भट्टले सार्वजनिक गरे ‘अचम्मको सम्बन्ध’ (भिडियो सहित) access_timeकात्तिक ३, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान अध्यक्ष भवन भट्टले एनआरएनएको दुई वर्षे कार्यकाललाई समेटेर ‘यो कस्तो अचम्मको सम्वन्ध’ भिडियो सार्वजनिक गरेका छन् ।  एनआरएनएले गत शुक्रबार नयाँ नेतृत्व चयन गरेसँगै भट्टले आफ्नो एनआरएनएको दुई वर्षे यात्राको तस्व...

नेपाल भ्रमण वर्षको सचिवालय र एनआरएनएबीच १७ बुँदे समझदारी access_timeकात्तिक ३, २०७६

काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच १७ बुँदे समझदारी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष कुमार प...

Page 1 of 3