केन्द्रीय संस्करण

एनआरएन चुनाव

ए नारान : टाईसुटमा ठाँटिएका एनआरएनको पाँच तारेमा उपद्रो ! access_timeअसोज ३०, २०७६

नेपालीमा एउटा भनाइ छ– पढ्यो पढ्यो पाठ १६ दुना आठ ! जति सिकाइ र ज्ञान हासिल भए पनि दिमागले सही कुरा ग्रहण गर्न नसकी उही गलत पक्षलाई नै अँगालिरहने सन्दर्भमा यो भनाइको प्रयोग गरिन्छ ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व सम्मेलन काठमाडौँमा चलिर...

एनआरएन चुनाव स्थगित, मतदानस्थलमा नाराबाजी access_timeअसोज २९, २०७६

काठमाण्डौं – आज साँझ  अवेर गरि सुरु भएको गैरआवासीय नेपाली संघको मतदान स्थगित भएको छ । विद्युतीय (इलोक्टोनिक) मतदान सुरु भएको केही समयमै प्राविधिक समस्या आएपछि बिहीबार १० बजे सम्मका लागि मतदान स्थगित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जनाए । ...

एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतोद्वारा नवौं विश्व सम्मेलन बहिष्कार access_timeअसोज २८, २०७६

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले काठमाडौंमा आइतबारदेखि सुरु भएको विश्व सम्मेलन वहिस्कार गरेका छन् ।  संघमा अस्वभाविक राजनीतिक ध्रुवीकरण बढेका कारण उनी  नवौं विश्व सम्मेलनमा सहभागी नभएका हुन् । एनआरएन के...

एनआरएनए विश्व सम्मेलन काठमाडौँमा सुरु (फोटोफिचर) access_timeअसोज २८, २०७६

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच सम्मेलनको उद्घाटन गरेकी हुन् ।   ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित...

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा, के–के छन् एजेन्डा ? access_timeअसोज ७, २०७६

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी दिने भएका छन् । मंगलबार बेलायतको लन्डनमा आयोजित सभामार्फत औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्ने तय भएको  आचार्यले जानकारी दिए ।  आचार्यले लण्डनबाट ...

एनआरएन विश्व सम्मेलनको मिति परिवर्तन access_timeभदौ ५, २०७६

काठमाडौं–विश्वभर छरिएर रहेका नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएन) को नवौ विश्व सम्मेलनको पूर्वनिर्धारित कार्यक्रम हेरफेर भएको छ । एनआरएनका केन्द्रीय सदस्य रामशरण सिम्खडाले यसअघि तय भएको मिति परिवर्तन गरेर सम्मेलन अक्टोबर १५ देखि १७ सम्मको लागि त...

डा हेमराज शर्माको एनआरएन महासचिवमा उम्मेदवारी घोषणा access_timeसाउन ३२, २०७६

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार  डा। हेमराज शर्माले आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अग्रजहरुको आग्रह र अनुभवी व्यक्तिको आवश्यकता महशुस भएकाले आफू चुनावी मैदानमा आउनु परेको  भौतिकशास्त्री समेत रहेका शर्म...