केन्द्रीय संस्करण

एनआईसी एशिया बैंक

‘न्यु सुपर चामत्कारिक खाताका बारेमा जानकारी हुने ग्राहक अन्त खाता खोल्न जाँदैनन्’ access_timeचैत २, २०७६

सन्तोषकुमार राठी एनआईसी एसिया बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत हुन् । सन् २००३ देखि बैङ्किङ करियर सुरु गरेका उनले पहिलो ५ वर्ष कुमारी बैङ्कमा काम गरेका थिए भने सन् २००८ मा उनी तात्कालीन बैङ्क अफ एसियामा  प्रवेश गरेका थिए । तात्कालीन नेपाल इन्डस्ट्रियल एन्ड कमर्...

सागमा पदक विजेता खेलाडीलाई एनआईसी एशिया बैंकद्वारा नौं लाख ९५हजार नगद सहयोग access_timeमाघ १०, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले ए.पी.एफ. क्लबका १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ (साग)का विजेता खेलाडीहरुलाई नौं लाख ९५ हजार नगद सहयोग गरेको छ ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको १९औं स्थापन...

एनआईसी एशिया बैंकको नाफा ३३ प्रतिशत बढ्यो, बेसरेट घट्दा कर्जा सस्तो access_timeमाघ ७, २०७६

काठमाडौं । पुस महिनासम्ममा एनआईसी एशिया बैंकको नाफा २ अर्ब नाघेको छ । बैंकले चालु आर्थिक वर्षको छ महिनामा २ अर्ब १ करोड रुपैंया नाफा कमाएको हो । एनआईसी एशियाको यो अघिल्लो वर्षको सोही समयमा कमाएको नाफाभन्दा करिब ३३ प्रतिशत बढी हो । अघिल्लो वर्ष सो बैंकको नाफा करिब...

तीन वर्षकै अवधीमा एनआईसी एशियाले देखायो कमाल access_timeमंसिर १, २०७६

पछिल्ला पुस्ताको बैंकहरुमा अग्रस्थानमा आएको एनआईसी एशिया बैंकले छोटो समयमै आफूलाई अव्वल बैंकको सूचिमा सुचिकृत गरेको छ ।  व्यवसायमा आक्रामक देखिदै आएको एनआईसीले आर्थिक वर्ष २०७६/७७को पहिलो त्रैमाशमै अर्बपति क्लबमा उक्लिएको छ । बैंकले असोज मसान्तसम्मको अवधिमा ए...

एनआईसी एशिया बैंक पहिलो त्रैमाशमै अर्बपति क्लबमा उक्लियो access_timeकात्तिक ३०, २०७६

काठमाडौं। एनआईसी एशिया बैंक पहिलो त्रैमाशमै अर्बपति क्लबमा उक्लिएको छ। बैंकले गत वर्षको सोही अवधिको तुलनामा ३४ प्रतिशतले नाफा बढाएको हो। असोज मसान्तसम्मको अवधिमा बैंकले एक अर्ब रुपैयाँ नाफा गरेको जनाइएको छ । असारदेखि अहिलेसम्म बैंकको निक्षेप संकलन १.३६ प्रतिशत ...

एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेलाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ access_timeअसोज ५, २०७६

काठमाडौं– एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) प्रदान गरिएको छ ।  संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभुषित गर्ने घोषणा भएको हो ।स...

लोक सेवा आयोगको राजश्व संकलन गर्ने एनआईसी एशिया बैंकले गर्ने access_timeअसोज २, २०७६

काठमाडौं–एन आई सी एशिया बैंक लिमिटेड र लोक सेवा आयोगबीच लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर वापतको राजश्व एन आई सी एशिया बैंकमार्फत् संकलन गर्ने सम्झौता भएको छ ।  सो सम्झौताअनुसार लोकसेवा आयोगको परीक्षार्थीहरुले अबदेखि एन आई सी एशिया बैंकको ...

एनआईसी एशिया बैंकको पीओएस सेवा सुचारु access_timeअसोज १, २०७६

काठमाडौं– केही दिनदेखि बन्द रहेको एनआईसी एशिया बैंकको पीओएस सेवा आजबाट सुचारु भएको छ ।   प्राविधिक कारणले गर्दा यस बैंकका डेविट तथा क्रेडिट कार्डहरु यही भदौ १८ गते देखि अन्य बैंक तथा वित्तीय संस्थाका एटीएम तथा पीओएस  मेशिनहरुमा नचल्ने र यसै ब...

एनआईसी एशिया बैंकको ‘सुपर चमत्कारीक तलव बचत खाता’ योजना, ६० लाखसम्मको दुर्घटना बिमा access_timeभदौ २५, २०७६

काठमाडौं– एनआईसी एशिया बैंकले कर्मचारी लक्षित ‘सुपर चमत्कारीक तलव बचत खाता’ योजना सार्वजनिक गरेको छ ।  कर्मचारीहरुको मासिक तलब बचत गर्न उत्प्रेरित गर्ने उद्देश्यले बैंकले तलब खाता संचालनमा ल्याएको छ । ‘सुपर चमत्कारीक तलव बचत खाता&rsq...

रिचार्जरको ग्याजेट्स बिग सेलमा, ४९९ रुपैंयामै मोबाइल access_timeभदौ १७, २०७६

काठमाडौं– मोबाइल एप रिचार्जरले सञ्चालन गरिरहेको ग्याजेट्स मेलामा ४९९ रुपैंयामा मोबाइल अफर संचालन हुने भएको छ । रिचार्जरका एक जना प्रयोगकर्ताले एउटा मात्र मोबाइल ४९९ रुपैंयामा खरिद गर्न सक्ने छन् ।  भदौ १९ गते बिहिबारका दिन रिचार्जर एपबाट ४९९ रुपैंयाम...

एनआईसी एशिया बैंकको एटीएम पुन: सुचारु access_timeभदौ १६, २०७६

काठमाडौं–एनआईसी एशिया बैंकको एटीएम सेवा आइतबार अवरुद्ध भएकोमा हाल उक्त एटीएम सेवा सुचारु भइसकेको बैंकले जनाएकोछ ।  सेवा संचालनमा आए संगै बैंकको एटीएम कार्ड बाहकहरुले एन आई सी एशिया बैंकको एटीएम तथा पीओएस मेसिन प्रयोग गरी कारोबार गर्न सक्नेछन् ।&...

एनआईसी एशिया बैंकको ‘सुपर चमत्कारिक निक्षेप योजना’ सार्वजनिक access_timeभदौ १०, २०७६

काठमाडौं– एन आई सी एशिया बैंकले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।  यस अघिको चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना संचालनमा ल्याएको हो ।  ...

एनआईसी एशिया बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सम्झौता access_timeभदौ ५, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बिमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । ...