केन्द्रीय संस्करण

एन आई सी एशिया बैंक

एनआइसी एशियाबाट दुईजना क्यान्सर पीडितले लिए ३० लाख घातक रोग बीमा दावी रकम access_timeअसार १०, २०७७

काठमाडौं– एन आई सी एशिया बैंकले ल्याएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत बैंकका दुई जना ग्राहकहरूलाई १५ लाख प्रतिव्यक्तिका दरले ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।  चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्...

एनआइसी एशिया बैंकको भित्ते तथा टेबल पात्रो सार्वजनिक access_timeबैशाख २, २०७७

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०७७ सालको विविध सूचनाहरु उल्लेखित भित्ते तथा टेबुल पात्रो सार्वजनिक गरेको छ ।  विश्वव्यापी कोरोना भाइरस महामारीविरुद्ध सबै लागिरहेका बेला विशेष सुरक्षा अपनाई बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालयमा ब...

एनआइसी एशियाका ग्राहकले अब अनलाइनमार्फत सामान खरिद गर्दा १०% छुट पाउने access_timeबैशाख १, २०७७

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाइन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट हुने भएको छ ।  दराज अनलाइनमा रहेको बीग मार्टका साथै सेल्सबेरी, मेरो किर...

लकडाउन अवधिमा एनआइसीको ग्राहक सहायता केन्द्र संचालन, कहाँ कसलाई सम्पर्क गर्ने ? (नाम र फोन नम्बर सहित) access_timeचैत १६, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले लकडाउनको अवधिमा ग्राहक सहायता केन्द्र संचालनमा ल्याएको छ । बैंकले अहिलेको लकडाउन परिस्थितिमा ग्राहकहरुलाई पर्न गएको असुविधा तथा समस्याहरुलाई मध्यनजर गर्दै यस्ता समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनको लागि प्रादे...

एनआईसी एशिया बैंक र लुम्बिनी ग्रुप बीच रेमिट्यान्स सम्झौता access_timeफागुन २८, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ ।  उक्त सम्झौता पश्चात अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूले लिगल रेमिटबाट रकम पठाएर यस बैंकको एन आई स...

एनआईसी एशियाको होली अफरः मोबाइल बैंकिङ्गमा शत प्रतिशत नगद फिर्ता access_timeफागुन २२, २०७६

काठमाडौं–एन आई सी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ ।  यस योजनाअन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहकहरूले १००...

ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशियाको एक्सटेन्सन काउन्टर access_timeमाघ २८, २०७६

ललितपुर– ललितपुर जिल्ला अदालत परिसरमा एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो १०९औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।  सेवाको उद्घाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरे । मंगलबार आयोजित उक्त कार्यक्रममा ललितपुर जिल्...

एनआईसी एशिया बैंकका ग्राहकलाई द्वारिकाज ग्रुपको रेष्टुरेण्टहरुमा विशेष छुट access_timeमंसिर २३, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले काठमाडौं स्थित द्वारिकाज होटल बत्तिसपुतलीसँग विशेष छुटसम्वन्धि सम्झौता गरेको छ । बैंकका ग्राहकहरुलाई द्वारिकाज ग्रुपका विभिन्न रेष्टुरेण्टहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता बमोजिम बैंकका डेवि...

एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्सबीच सम्झौता access_timeमंसिर १६, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौता बमोजिम युनाईटेड...

एनआईसी एशिया बैंक र वर्ल्ड लिंक बीच सहकार्य access_timeअसोज ३०, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक र वर्ल्ड लिंक कम्युनिकेसन्स् बीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ ।  सो सम्झौता बमोजिम एन आई सी एशिया बैंकका ग्राहकहरुले २०७६ आश्विन ३० देखि २०७६ कात्र्तिक १६ गते (छठ पर्व) सम्म वर्ल्ड लिंकको इन्टरनेट बिल, मोबाइल बैकिङ्ग र ...

एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुपमा विशेष छुट access_timeअसोज २८, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटी बीच एन आई सी एशिया बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्दा १०% छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम एन आई सी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीको...

एनआईसी एशिया बैंक र ग्लोबल कि टेक्नोलोजिज बीच क्यासब्याकको सम्झौता access_timeभदौ १७, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिज बीच रिचार्जर एपबाट एन आई सी एशियाको मोबाइल बैंक प्रयोग गरी क्यूआर मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा १०% क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।  उक्त सम्झौताअनुसार रिचार्जर एप तथा ...