केन्द्रीय संस्करण

एन आई सी एशिया बैंक

एनआईसी एशिया बैंकले इन्फ्रासफ्ट टेक्नोलोजी भारत र एम्नील टेक्नोलोजीसँग मिलेर एएमएल/सीएफटी सोलुसन खरिद गर्ने access_timeमाघ ८, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड, इन्फ्रासफ्ट टेक्नोलोजी भारत र एम्नील टेक्नोलोजी नेपालका बीच इन्ड टु इन्ड एएमएल (एन्टी मनि लन्ड्रिङ)/सीएफटी (कम्व्याटिङ टेरोरिस्ट फाइनान्सिङ)सोलुसन खरिद गर्ने त्रिपक्षीय सम्झौता भएकोे छ ।  उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट...

एनआईसी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा access_timeपुस २४, २०७६

काठमाडौं– एन आई सी एशिया बैंकले अझै आधुनिक र प्रतिस्पर्धा सेवा दिने क्रममा विगत वि.सं. २०७१ साल देखि सञ्चालनमा रहेको ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको जनाएको छ । यस बैंकका ग्राहक महानुभावहरुलाई कुनैपनि सहायता आवश्यक परेको खण्डमा एन आ...

फुडमाण्डु फूड फेस्टिभलः एनआइसीको मोबाईल बैंकिङ्गबाट भुक्तानी गर्दा ३० प्रतिशत छुट access_timeपुस २२, २०७६

काठमाडौं– फुडमाण्डुको अनलाइन फूड फेस्टिभल २०२०मा एन आई सी एशिया बैंक बैंकिङ्ग साझेदार रहने सहमति भएको छ ।  यस अन्तर्गत अनलाइन फूड फेस्टिभल २०२०मा बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी क्यूआर मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावहरुले ३० प्रतिशत छ...

एनआईसी एशिया बैंकको कार्ड प्रयोग गर्दा १०% क्यासव्याक हुने access_timeपुस १७, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकहरुका लागि नयाँ बर्ष २०२० को अवसर पारेर क्यासव्याक अफर ल्याएको छ । गत डिसेम्बर ३१ देखि २५ फेब्रुवरी २०२० सम्म भिसा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १०% वा अधिकतम रु. १५००सम्म क्य...

एनआईसी एशिया बैंकका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा विशेष छुट मिल्ने access_timeपुस १७, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र तिनाउ इन्टरनेशनल हस्पिटल बुटवल वीच बैंकका सम्पुर्ण ग्राहकहरु र बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०% देखि १५% सम्मको छुट प्रदान...

एनआईसी एशिया बैंकको नयाँ शाखा काठमाडौंको ढुङ्गेधारामा access_timeपुस १५, २०७६

काठमाडौं– ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. १६, ढुङ्गेधारा स्थित नर्...

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा अर्घाखाँचीको देउरालीमा access_timeपुस १३, २०७६

अर्घाखाँची– एन आई सी एशिया बैंकले अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं.७ देउरालीमा ४५औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।  बैंकले संचालनमा ल्याएको देउराली शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन छत्रदेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष शोभाख...

एनआईसी एशिया बैंकको नयाँ शाखा ललितपुरको सानेपामा access_timeपुस ८, २०७६

काठमाडौं– ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखाको स...

एनआईसी एशिया बैंकको आइभीआर सेवा सञ्चालनमा access_timeपुस ६, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले ग्राहक महानुभावहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेकोमा आफ्ना ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्र्रदान गर्ने उद्देश्यले इन्टरेक्टीभ भ्वाइस रेस्पोन्स (आइभीआर) सेवा सञ्चालनमा ल्याएको छ ।  यस प्रकारको सेवा न...

अर्घाखाँचीका बुद्धिरामलाई एनआईसी एशियाद्वारा घातक रोगको १५ लाख  बिमा रकम हस्तान्तरण access_timeपुस १, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडकोे चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहक महानुभावहरुलाई १५ लाख बिमा रकम प्रदान गर्ने सुविधा अन्तर्गत बैंकले अर्घाखाँचीका बुद्धिराम भुसाललाई बिमा रकम वापतको चेक हस्तान्तरण गरेको छ । चमत्कार...

एनआईसी एशिया बैंकको एकै साथ ६ नयाँ शाखा संचालनमा access_timeमंसिर ३०, २०७६

काठमाडौं– ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले एकै साथ काठमाडौंमा ६ नयाँ शाखा कार्यालयहरुको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. १६ बोहोराटारस्थित बोहोराटार शाखा...

एनआईसी एशिया बैंककोे एकैसाथ दुईवटा नयाँ शाखा संचालनमा access_timeमंसिर ३०, २०७६

काठमाडौं– ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको दुई नयाँ शाखा ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ सञ्चालनमा आएको छ ।  ललितपुर महानगरपालिका वडा नं १२, टं...

एन आई सी एशिया बैंक र फुडमान्डुबीच डिजिटल भुक्तानी तथा छुट सम्बन्धी सम्झौता access_timeमंसिर २७, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र फुडमान्डुबीच एन आई सी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको छ ।  उक्त सम्झौता अनुसार कुनै पनि बैंकका ग्राहकहरुले फुडमान्डुबाट आफूले इच्छाईएको खानेकुरा अर्डर ग...

एनआईसी एशियाले एस२एम को सेलेक्ट सिस्टम ईएफटी स्वीच प्रयोगमा ल्याउने access_timeमंसिर २६, २०७६

काठमाडौं– एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि एस२एम (S2M:Societe Maghrebine De Monétique)को सेलेक्ट सिस्टम ईएफटी (Select System EFT) स्वीच प्रयोगमा ल्याउने भएको छ । बैंकले आज एस२एम मोरक्क...

एनआईसी एशिया लघुवित्तले आइपीओ निष्काशन गर्ने access_timeमंसिर २४, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व.२०७५/७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आ...

एनआईसी एशिया बैंककोे नयाँ विस्तारित काउण्टर कपिलवस्तुको कृष्णनगरमा access_timeमंसिर १८, २०७६

कपिलवस्तु– एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि विस्तारित काउण्टरमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा कपिलवस्तुको कृष्णनगर विस्तारित काउण्टर संचालनमा...

एनआईसीले सच्यायो ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बारेको विज्ञप्ती, यस्तो रहेछ वास्तविकता access_timeमंसिर ४, २०७६

काठमाडौं– एन आई सी एशिया बैंकद्वारा यही मंसिर ३ गते जारी ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बिषयको प्रेश विज्ञप्ति सच्याएको छ ।  बैंकले सत्य तथ्य प्रस्ट्याउन भन्दै अर्को विज्ञप्ती जारी गर्दै मंसिर ३ गते जारी ‘सुपर चमत्कारिक मासिक निक्षेप ...

एनआईसी एशिया बैंकका शेयरधनीहरुलाई रकम बुझ्न बैंकको आग्रह access_timeकात्तिक २९, २०७६

काठमाडौं– एन आई सी एशिया बैंकले विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए सो लाभांश रकमको पूर्जी बैंकको सहायक कम्पनी एन आई सी एशिया क्यापिटलबाट प्राप्त गरी यथाशीघ्र आफ्नो खातामा जम्मा गर्न सम्बन्धित शेयरधनीहरुमा बैंकले अनुरोध गरेक...

पाटन उच्च अदालतमा एनआईसी एशिया बैंकको विस्तारित काउण्टर access_timeकात्तिक २१, २०७६

ललितपुर– एन आई सी एशिया बैंक लिमिटेडको विस्तारित काउण्टर हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा राखिएको छ । उक्त विस्तारित काउण्टरको उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले आज एक समारोहका बीच उद्घाटन गरे ।   उद्घाटन समारोहमा प्रमुख अतिथि नह...

एनआईसी एशिया बैंकद्वारा यूनियन पे इन्टरनेशनलसँगको सहकार्यमा भर्चुअल कार्डको सुरुवात access_timeकात्तिक १९, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले यूनियन पे इन्टरनेशनलको सहकार्यमा एनआईसी एशिया यूनियन पे भर्चुअल कार्डको प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्रणालीको शुरुवात गरेको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र यूनियन पे इन्टरनेशन...

Page 1 of 2