केन्द्रीय संस्करण

उपेन्द्र यादव

के उपेन्द्र यादव मधेससँग ‘डबल गेम’ खेल्दैछन् ? access_timeअसोज २, २०७६

काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि मधेसमा ‘डबल स्ट्यान्ड’को नीतिको राजनीति गरेको आरोप लाग्न थालेको छ । उनले मूलधारको राजनीतिमा आएदेखि दोहोरो नीति लिँदै आएका छन् । मधेस आन्दोलन, सरकारमा जाने कुरा या चुनावमा जाने कुरा होस्, हरेक कु...

डेंगु ६७ जिल्लामा फैलियो, गोलमाल तथ्याङ्क प्रस्तुत गरेर अमेरिका उडे स्वास्थ्यमन्त्री access_timeअसोज २, २०७६

काठमाडौँ । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पछिल्लो समय डेंगुको संक्रमण घट्दो क्रममा  रहेको भन्दै नियन्त्रणतर्फ उन्मुख रहेको बताए । साथै उनले साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जना...

उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादव आज अमेरिका जाँदै access_timeअसोज १, २०७६

काठमाडौँ– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव आज अमेरिका जाने भएका छन् । सेप्टेम्बर २२—२३ मा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्टसंघको महासभामा स्वास्थ्यको सर्वव्यापी पहुँच सम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी हुनको लागि मन्त्री यादव आज अमेरिका ...

डेङ्गु रोग विश्वकै लागि चुनाैती, नेपालमा आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन : मन्त्री यादव access_timeअसोज १, २०७६

काठमाडौं – उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले  डेङ्गु नियन्त्रणउन्मुख रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले  पछिल्लो समय डेङगु निकै घट्दो क्रममा  रहेको भन्दै उक्त रोग नियन्त्रणतर्फ उन्मुख रहेको बताएका...

स्वास्थ्यमन्त्रीको भ्रमण मोहः एक वर्षमा २५ पटक विदेश उडे access_timeअसोज १, २०७६

देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरुमा अहिले डेंगीसँगै स्क्रबटाइफसलगायतका...

जनता चाहिँ डेङ्गुले थरर, मन्त्री भने जहाजमा सरर access_timeभदौ २५, २०७६

काठमाडौँ । यतिखेर मुलुकमा डेङ्गु महामारी रूपमा फैलिएको छ । मुलुकका ६० भन्दा बढी जिल्ला यो रोगको संक्रमणबाट प्रभावित भैसकेका छन् । यसै रोगका कारण ६ जना मानिसको मृत्यु भइसकेको छ । यो स्थितिमा सरकारले स्थितिको गम्भीरताबोध गरेर युद्धस्तरमा यसका विरुद्ध ल...

उपेन्द्र यादवको प्रस्तावले राजपामा तरङ्ग access_timeभदौ १५, २०७६

काठमाडौँ । एकताका लागि लामो समयदेखि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच अनौपचारिक वार्ताको शृङ्खला जारी छ । यसैबीचमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गरेको एक प्रस्तावले राजपा नेपालका नेताहरु अचम्ममा परेका छन् । दुई पार्टी एक भएपछि त्यसमा चारजन...

विकासका लागि सबै पक्षबीच सहयोग र सहकार्य हुनुपर्छ : उपप्रधानमन्त्री यादव access_timeभदौ १०, २०७६

काठमाडौं– उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशमा रहेको सातवटै प्रदेशमध्ये प्रदेश नं २ अतिपिछडिएकाले यसको विकासतर्फ सबैले ध्यान दिनुपर्ने बताएका छन् । वीरगञ्ज महानगरपालिका– १५ मा नवनिर्मित बस टर्मिनल भवनको आज एक समारोहबीच उद्घाटन गर्द...

राजेन्द्र महतोले राजपालाई गुमराहमा राखेपछि वार्ता समिति नै विघटन गर्ने तयारी access_timeभदौ ४, २०७६

काठमाडौँ । समाजवादी पार्टीसँगको एकीकरणलाई लिएर राष्ट्रिय जनता पार्टी, नेपालमा विवाद उत्पन्न भएको छ । पार्टी एकता पहिले कि महाधिवेशन पहिले भन्ने विषयमा पार्टीमा विवाद देखिएको हो । राजपा नेपाल अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्रराय यादव र शरतसिंह भण्डारी उ...