केन्द्रीय संस्करण

उपनिर्वाचन २०७६

उपनिर्वाचन २०७६: कसैले नजितेको, कसैले नहारेको access_timeमंसिर २३, २०७६

–नारायण न्यौपाने  काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको मङ्सिर १४ गते सम्पन्न निर्वाचनको परिणामले मुलुुकको राजनीति सङ्लिँदै गएको सङ्केत गरेको छ । मतपरिणाम सार्वजनिक भएसँगै राजनीतिक वृत्तबाट विभिन्न टीकाटिप्पणी र दृष्टिकोण सार्वजनिक ...

उपनिर्वाचन २०७६ : वडाध्यक्षमा नेकपाको वर्चस्व, काँग्रेसको टक्कर access_timeमंसिर १५, २०७६

शनिबार सम्पन्न उपनिर्वाचनमा अधिकांश वडाहरुको निर्वाचन परिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश वडामा जितेको छ भने गणना जारी रहेका वडामा पनि नेकपाले नै अग्रता लिएको जनाइएको छ । नेकपाले जितेका स्थानहरु  गुल्...

प्युठान नगरपालिका–२ मा नेकपा विजयी access_timeमंसिर १५, २०७६

प्युठान नगरपालिका वडा नम्बर २ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मुक्ति पोखरेल विजय भएका छन् । पोख्रेलले ११ सय २७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मोहनसिंह विष्टले  ८ सय ४३ मत ल्याए । कूल १९ सय ९५...

घोराही–१६ मा नेपाली काँग्रेस विजयी access_timeमंसिर १५, २०७६

दाङको घोराही वडा नम्बर १६ मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका ताराबहादुर डागी १२ सय २२ मत ल्याएर विजयी बनेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुरेश बहादुर केसीले ११ सय १७ मत ल्याए । नेकपाबाट टिकट नपाएर स्वतन्त्र उठेका जगलाल ...

भक्तपुरमा नेपाली काँग्रेस २३ सय भोटले अगाडि access_timeमंसिर १५, २०७६

काठमाडौँ । भक्तपुर–१ (क) मा प्रदेश सभा सदस्का पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । आइतबार बिहान सात बजेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १,२,३,४,५ र ६ को मतगणना भएको छ । हालसम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार २३ सयभन्दा बढ...

महोत्तरीको बलवा–२ मा काँग्रेस विजयी access_timeमंसिर १५, २०७६

मंसिर । महोत्तरीको बलवा नगरपालिकामा वडा नं. २ को वडाअध्यक्षको लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेस बिजयी भएको छ । काँग्रेस बिपिन पंजियार सुडीले आफ्नो प्रतिद्वन्द्वीलाई १०९ मतको अन्तरले हराएका छन । उनी ४६१ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी राजप...

कास्की–२ को चुनावी अभियान : एक अर्कामाथि संगीन आरोप–प्रत्यारोप access_timeमंसिर ११, २०७६

पोखरा । मंसिर ७ गते पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको युवा नेता गगन थापाले भनेका थिए, ‘गणतन्त्र ल्याउन रवीन्द्र अधिकारीको योगदान महत्त्वपूर्ण छ । तर अहिले रवीन्द्रको त्यही योगदान मिसिएको गणतन्त्रमाथि प्रहार भइरहेको छ ...

भक्तपुरको उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त, जोगाउन सक्ला नेकपाले साख  ? (डिपी ढकालसँगको भिडियो वार्ता) access_timeमंसिर १, २०७६

काठमाडौँ । उपनिर्वाचन नजिकिँदै गर्दा भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा दलहरुले चुनावी प्रचारका लागि घरदैलो अभियान सुरु गरिसकेका छन् । उम्मेदवार, नेता–कार्यकर्ताहरु नाराजुलुस, झन्डा, व्यानरसहित घरघरमा पुगेर भोट माग्न थालेका छन् ।  विशेषतः भक्तपुर...

स्थानीय तहका ४८ पदमा २७३ उम्मेदवार, धरानमा सबैभन्दा धेरै access_timeमंसिर १, २०७६

काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत स्थानीय तहका रिक्त ४८ पदमा २७३ जना उम्मेदवारले प्रतिश्पर्धा गर्दैछन् । कुल २८२ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका भए पनि ९ जनाले उम्मेदवारी फिर्ता लिएका कारण २७३ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको ...

उपनिर्वाचन २०७६ : पर्सामा त्रिपक्षीय भिडन्त access_timeकात्तिक २९, २०७६

वीरगञ्ज– आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजरलाई ध्यानमा राखी पर्साको सखुवाप्रसौनी–५ मा हुने अध्यक्ष पदको उपनिर्वाचनमा पाँच जना उम्मेदवारले उम्मेदवारी दिए पनि सत्तारुढ दल नेकपा, सत्ता साझेदारी दल समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गे्र...

उपनिर्वाचन २०७६ : सप्तरीमा राजपा–समाजवादीको संयुक्त उम्मेदवार घोषणा access_timeकात्तिक २७, २०७६

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को  वडाध्यक्ष पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीले आज संयुक्त उम्मेदवार घोषणा गरेका छन् । वडाध्यक्षका लागि सप्तरीमा चुनावी सहकार्य गर्ने सहमतिअनुसार राजपाका तर्फबाट प्रमिलादेवी यादवलाई ...

उपनिर्वाचन २०७६ : काभ्रेमा नेकपाले लगायो उम्मेदारी टुङ्गो, काङ्ग्रेस छलफलमै access_timeकात्तिक २७, २०७६

काभ्रे– आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेदवारी टुङ्गो लगाएको छ ।  धुलिखेल नगरपालिका–२ का लागि हुने वडाध्यक्षको निर्वाचनका लागि नेकपाबाट देवप्रसाद कोइरालालाई उम्मेदवार बनाउने निर्णय भएको न...

उपनिर्वाचन २०७६ : राप्रपा संयुक्त र आमूल परिवर्तन पार्टीको उम्मेदवारी खारेज access_timeकात्तिक २२, २०७६

भक्तपुर– आगामी मङ्सिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनका लागि नाम दर्ता गराएका दुईको उम्मेदवारी खारेज गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको छानबिनका क्रममा प्रदेश निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा भएकाले पनि उम्म...

उपनिर्वाचन २०७६: बारामा निर्वाचन आयोगको कार्यालय स्थापना access_timeकात्तिक २१, २०७६

बारा– बाराको बारागढी गाउँपालिका– १ मा वडाध्यक्षका लागि यही मङ्सिर १४ गते उपनिर्वाचनका लागि गाउँपालिकाको केन्द्र खोपवामा  निर्वाचन आयोगको कार्यालय स्थापना गरिएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपरा वसन्तपुर र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वसन्...