केन्द्रीय संस्करण

उपनिर्वाचन

उपनिर्वाचन : कहाँ कति मत बदर भयो ? access_timeमंसिर १९, २०७६

काठमाडौँ । मंसिर १४ गतेको उपनिर्वाचनमा विगतको निर्वाचनको तुलनामा बदर मत संख्या न्यून रहेको निर्वाचन आयोगले जनाएको छ ।  आयोगले मतदाता शिक्षा कार्यक्रममा प्रयोग गरिएको नमूना मतपत्र, जानकारीमूलक पोष्टर, ब्रोसर आदिका साथै मतदाता शिक्षा कार्यकर्ता मार्पmत सञ्चालन गर...

उपनिर्वाचन : विकल्प बन्न सकेनन् साना दल access_timeमंसिर १९, २०७६

मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनमा पनि विगतकै प्रवृत्ति देखियो । ठूला दलहरूकै उम्मेदवार विजय भए भने विकल्पका रूपमा अन्य दल आउन सकेनन् ।  दुई वर्षअघि २०७४ मा भएको तीनवटै तहको चुनावमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनत...

दाङबाट बिजेता विमलालाई प्रदेशसभामा सपथ ग्रहण access_timeमंसिर १८, २०७६

बुटवल । दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको प्रदेशसभा सदस्य उपनिर्वाचनमा निवाचित विमला कुमारी खत्री वलीले सपथ ग्रहण गरेकी छन् । बुधबार प्रदेश ५ प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले वलीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । प्रदेश सभा सदस्य उत्तरकुमार वलीको द...

उपनिर्वाचनमा राजनीतिक दलबाट आचारसंहिता पालना भएनः  पर्यवेक्षण समिति access_timeमंसिर १८, २०७६

काठमाडौँ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले उपनिर्वाचनका समयमा राजनीतिक दलहरुबाट आचारसंहिता पालना नभएको बताएको छ ।  बुधबार उपनिर्वाचन २०७६ को अन्तिम पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा यस्तो बताएको हो ।  आचारसंहिता उलंघन गर्ने दल...

स्थानीय तहमा कुन दलले कहाँ आफ्नो वर्चश्व कायम राखे, कसले कहाँ गुमाए ? (तथ्याङ्कसहित) access_timeमंसिर १६, २०७६

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी ५२ स्थानका लागि शनिबार उपनिर्वाचन सम्पन्न भयो । उपनिर्वाचनको सोमबार अन्तिम नतिजा आइसकेको छ ।  .groupTitle{position:relative;text-align:center}.groupTitle span{padding-right:10px;padding-left:10px;color:#D1222...

काँग्रेस किल्लामा उत्तरकुमारपछि विमलाको ‘इन्ट्री’, भन्छिन्- उत्तरले देखेको सपना पूरा गरेरै छोडछु access_timeमंसिर १६, २०७६

बुटवल  । कुनैबेला नेपाली काँग्रेसका खुमबहादुर खड्का, दिपक गिरी, गेहेन्द्र गिरी लगायततका नेताहरुको राज चल्ने दाड क्षेत्र नम्बर ३ मा २०७४ को निर्वाचनमा नेकपाका उत्तरकुमार ओलीले जनमत उल्टाइदिए ।  अर्थात काँग्रेस किल्ला तोडे । जुन क्षेत्र तुलानात्मक रुपमा दाडक...

उपनिर्वाचनको नेकपा–काँग्रेसलाई सन्देश access_timeमंसिर १६, २०७६

काठमाडौँ । उपनिर्वाचन परिणामले सत्तारुढ दल नेकपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस दुवैले गर्दै आइरहेको दाबीलाई खण्डित गरेको छ ।  प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ स्थानमा भएको उपनिर्वाचन मतपरिणाम आएसँगै आफ्नो लोकप्रि...

काँग्रेस भन्छ–नेकपाको जनमत घट्यो, हामी उत्साहित छौं, भक्तपुरको नतिजाबारे नेकपा नेताको आफ्नै तर्क access_timeमंसिर १६, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एन.पी. साउदले उपनिर्वाचनले कांग्रेसको जनमत बढेको र नेकपाको जनमत घटेको बताएका छन् ।  राजधानीमा सोमाबार आयोजित कार्यक्रममा उनले भने,‘यो निर्वाचनले कांग्रेसको जनमत बढेको छ । अहिले दुई...

३० स्थानमा नेकपा र १३ स्थानमा काँग्रेस विजयी, ९ स्थानमा अन्य दल (नामावलीसहित) access_timeमंसिर १६, २०७६

काठमाडौँ । शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।  यसैगरी प्रमुख प्रतिपक्षी ...

महोत्तरीको चार पद चार पार्टीको पोल्टामा access_timeमंसिर १६, २०७६

महोत्तरी । महोत्तरी जिल्लामा चार वटा विभिन्न पदका लागि भएको उपनिर्वाचनमा चार पार्टीको पोल्टामा परेका छन् । जिल्लाको एक गाउँपालिका अध्यक्ष र तीन वडा अध्यक्षको पदका लागि भएको उपनिर्वाचनमा नेकपा, कांग्रेस, राजपा र समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाको ...

धरान उपमहानगरपालिका : नेपाली काँग्रेसका उम्मेदवारको २६ सय मतको अग्रता access_timeमंसिर १६, २०७६

धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई जीत नजिक पुगेका छन् । पछिल्लो मतपरिणाम अनुसार राईले आफ्ना निकटतम प्रतिद्वन्द्वीमाथि २६ सयभन्दा बढी मतको अन्तर बनाउन सफल भएका छन् । सोमबार बिहानको ताजा मतपरिणामअनुसार ५३ हजार ५१५ मत गनिसक्दा नेपाली काँग्रे...

दाङ प्रदेशसभा अपडेटः ४ हजार ७५६ मतले नेकपा उम्मेदवारको अग्रता access_timeमंसिर १५, २०७६

दाङ ३(ख)को मतगणना जारी रहेको छ । आइतबार राति साढे बजेको मतपरिणामअनुसार नेकपाकी उम्मेदवार विमला कुमारी खत्री २१ हजार ८५० मतका साथ अग्रस्थानमा रहेकी छिन् ।  यसैगरी काँग्रेस उम्मेदवार केशव राज शर्मा १७ हजार ९४ मतका साथ पछिपछि रहेका छन् । यो प्रदेशसभाको मतगणना...

एक प्रदेशसभासहित ४५ स्थानको नतिजा आयो, को–कहाँ विजयी ? (सूचीसहित) access_timeमंसिर १५, २०७६

काठमाडौँ । शनिबार सम्पन्न भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार आइतबार साँझ साढे ५ बजेसम्म ४५ स्थानको नतिजा आइसकेको छ ।  जसमा एक प्रदेशसभा (भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) समेत रहेको छ ।  अहिले प्रतिनिधि सभा सदस्य...

यी हुन् उपनिर्वाचनमा एक मत ल्याउने र आफैलाई भोट नहाल्ने २२ उम्मेदवार access_timeमंसिर १५, २०७६

काठमाडौं । उपनिर्वाचनमा स्थानीय तह अन्तर्गत वडाध्यक्षमा शून्य (०) र १ मत ल्याउने उम्मेदवारको सख्या २२ रहेको छ ।  एक मत ल्याउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का उम्मेदवार समेत रहेका छन् ।  पाँचथरको फिदिम नगरपा...

३९ वडाध्यक्षसहित एक प्रदेशसभा सदस्यको नतिजा सार्वजनिकः कसले कहाँ–कहाँ जिते ? access_timeमंसिर १५, २०७६

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।  हालसम्म प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २२, नेपाली काङ्ग्रेस ११, राष्ट्रिय जनता पार्टी नेपाल तीन र  सम...

अपडेट : ५ हजार ९६० मतले विद्या भट्टराईको अग्रता access_timeमंसिर १५, २०७६

काठमाडौँ । कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेवार विद्या भट्टराईले दोब्बरको हाराहारीमा अग्रता बनाएकी छन् । हालसम्म कूल १९ हजार १० मत गन्दा विद्याले ११ हजार ८४६ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ५ हजार ८८६ मत ल्याएका छन् । दुई उम्मेद...

उपनिर्वाचन २०७६ : ३९ स्थानको मत परिणाम सार्वजनिक access_timeमंसिर १५, २०७६

बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।  निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टी...

उपनिर्वाचन २०७६ : वडाध्यक्षमा नेकपाको वर्चस्व, काँग्रेसको टक्कर access_timeमंसिर १५, २०७६

शनिबार सम्पन्न उपनिर्वाचनमा अधिकांश वडाहरुको निर्वाचन परिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश वडामा जितेको छ भने गणना जारी रहेका वडामा पनि नेकपाले नै अग्रता लिएको जनाइएको छ । नेकपाले जितेका स्थानहरु  गुल्...

उपनिर्वाचन प्रदेशतर्फः भक्तपुरमा काँग्रेसको फराकिलो अग्रता, दाङमा मतगणना सुरु, बागलुङमा ढिलाइ access_timeमंसिर १५, २०७६

काठमाडौँ । शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत प्रदेशसभातर्फ भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेलले अग्रता फराकिलो बनाएका छन् । उनले करीब २२ हजार मत गन्दा २४ सय ३६ मतको अग्रता बनाएका छन् ।  उनले १०३९...

प्युठान नगरपालिका–२ मा नेकपा विजयी access_timeमंसिर १५, २०७६

प्युठान नगरपालिका वडा नम्बर २ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मुक्ति पोखरेल विजय भएका छन् । पोख्रेलले ११ सय २७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मोहनसिंह विष्टले  ८ सय ४३ मत ल्याए । कूल १९ सय ९५...

Page 1 of 8