केन्द्रीय संस्करण

उपचुनाव

भारी मतान्तरसहित कास्की-२ मा नेकपाकी विद्या भट्टराई विजयी access_timeमंसिर १५, २०७६

पोखरा । कास्की-२ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई   ८ हजार ४०९ मतान्तरले पराजित गर्दै उनले विजयी हासिल गरेकी  हुन् । भट्टराई २४ हजार ३९५ मत प्राप्त गरेकी थिइन भने  ...

भक्तपुरमा उपनिर्वाचन,  तस्विरमा हेर्नुहोस् access_timeमंसिर १४, २०७६

भक्तपुर । प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेशमा उपनिर्वाचन भइरहेको छ । शनिबार उपनिर्वाचनका लागि सर्वसाधरणले मतदान गरिरहेका छन् ।  भक्तपुर क्षेत्र नम्वर १ (क) (चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपा...

रौतहट र बारामा शान्तिपूर्ण रुपमा उपनिर्वाचन हुँदै access_timeमंसिर १४, २०७६

रौतहट । रौतहट र बाराका रिक्त स्थानमा शान्तिपूर्ण रुपमा उपनिर्वाचन भइरहेको छ । रौतहटको गढीमाई नगरपालिका वडा २ मा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा बिहानैदेखि शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । जहाँ वडाध्यक्ष पदमा नेकपाबाट जबार मिया, नेपाली काँग्रे...

श्रीमान‍्को निधनपछि जो राजनीतिमा उदाए... access_timeमंसिर ११, २०७६

काठमाडौँ । श्रीमान् राजनीतिमा सक्रिय छँदा ‘गुमनाम’ जीवन बिताउने महिलाहरुले श्रीमान‍्को निधनपछि भने राजनीतिमा स्थान पाउने, चर्चा पाउने र मौका पाउने उदेकलाग्दो परम्पराबाट नेपाली राजनीति मुक्त छैन ।  खासगरी, कालगतिले भन्दा पनि दुर्घटना वा...

मिसन मङ्सिर १४ : प्रमुख दलका शीर्ष नेताको ‘म्याराथन’ दौड access_timeमंसिर ९, २०७६

काठमाडौँ– मङ्सिर १४ मा हुने उपनिर्वाचनमा आफ्नो पक्षका उम्मेदवारलाई विजयी गराउन प्रमुख राजनीतिक दलका नेताहरु सम्पूर्ण शक्ति खर्चिएर चुनावी कार्यक्रममा खटिएका छन् । स्थानीय स्तरका नेतादेखि जिल्ला, प्रदेश र केन्द्रीय स्तरका नेतासमेत चुनावी अभियानमा खटाएका दलहरुले परिणा...

स्थानीय तह उपनिर्वाचनः दुई उम्मेदवारविरुद्ध उजुरी पर्यो access_timeकात्तिक २८, २०७६

काठमाडौँ । स्थानीय तहको रिक्त पदमा हुन लागेको उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका दुई उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ ।  निर्वाचन आयोगका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० मा वडाध्यक्षका नेपाली काँग्रेसका उम्मेदवार देवराज भारतीयको...

उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्त्वको पैसा कब्जा गर्न युवालाई निर्देशन access_timeकात्तिक २८, २०७६

प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्न युवालाई निर्देशन दिएका छन्। अनेरास्ववियू तथा राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुरद्वारा संयुक्तरुपमा भक्तपुर क्षेत्र नं १ (क) का नेकपाकोतर्फबाट प्रदेशसभा सदस्य...

उपनिर्वाचन २०७६: बागलुङमा वाम तालमेल काङ्ग्रेसलाई चुनौती access_timeकात्तिक २२, २०७६

–रामबहादुर थापा बागलुङ– नेपाली काङ्ग्रेससामु क्षेत्र नं २ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा वाम तालमेलको पुरानै चुनौती खडा भएको छ । विसं २०७४ को चुनावमा पनि काङ्ग्रेसले वाम गठबन्धनको सामना गर्नुपरेको थियो । सो चुनावमा काङ्ग्रेसका जीतबहादुर शे...

उम्मेदवार छान्न देउवा निवासमा काँग्रेस बैठकः कसको सम्भावना कति ? धनराज गुरुङको पनि चर्चा access_timeकात्तिक १७, २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार आगामी मंसिर १४ गते उपनिर्वाचन हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि उमेदवारको टुंगो तयारी गरेको छ । जसका लागि आइतबार दिउँसो ३ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्...