केन्द्रीय संस्करण

उद्योग

परम्पराबाट माथि उठ्दै शिवम्, एक क्लिकमै घरमा सिमेन्ट access_timeसाउन ६, २०७७

सिमेन्ट उद्योग मै पहिलो पटक शिवम् सिमेन्ट डिजिटल प्रविधिमा प्रवेश गरेको छ । ५०औं वर्ष पुरानो परम्परागत दायरामा अड्किरहेका सिमेन्ट कम्पनीहरु विस्तारै प्रविधिमैत्री बन्न थालेका छन् । यस्तैमा सिमेन्टको इतिहासमै पहिलो पटक शिवम् सिमेन्ट डिजिटाइजेसनमा गएको हो । हातमा पैसा ...

वन पैदावारको टेन्डर प्रक्रिया खुल्ला गर्न उद्योग समितिले दियो निर्देशन access_timeअसार २९, २०७७

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम उपभोक्ता हित समितिले वन पैदावार बिक्रीसम्बन्धी रोक्का रहेका सबै टेन्डर प्रक्रिया खुल्ला गर्न वन तथा वातावरण संरक्षण मन्त्रालयलाई निर्देशन दिएको छ ।  सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले यसअघि उद्योग व्यवसायी तथ...

खुल्न थाले उद्योगहरु : सञ्चालन कसरी गर्ने भन्ने चिन्ता (तस्विरहरु) access_timeबैशाख २७, २०७७

काठमाडौँ । नेपाल सरकारले कोरोनाभाइरसको महामारीका बीच केही उद्योगहरुलाई सञ्चालन गर्ने अनुमति दिए पनि तिनीहरुको सञ्चालन भने सहज देखिएको छैन । सरकारको निर्णपछि काठमाडौँमा रहेको बालाजु औद्योगिक क्षेत्र र ललितपुरमा रहेको पाटन औद्यौगिक क्षेत्रमा रहेका उद्योगहरु सञ्चालनमा...

खुल्न थाले देशभरका उद्योग access_timeबैशाख २७, २०७७

काठमाडौं – बन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चापदार्थ एबं श्रमिक ब्यवस्थापन र उत्पादित बस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको ब्यवसायीको गुनासो रहेको छ ।   विराटनगर...

सिरहाका २२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, पाँचमा शिलबन्दी access_timeभदौ १८, २०७६

सिरहा– मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड ...

कर्णालीमा पाँच हजार साना उद्योग थप access_timeभदौ ५, २०७६

काठमाडौं– आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेशमा पाँच हजार ७८८ साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार गत वर्ष नयाँ उद्योगका रुपमा घरेलु तथा साना, लघु र वाणिज्य प्रकृतिका उद्योग दर्ता भएका हुन् । मन्त्रालयका सूचना अधिकारी शेरब...