केन्द्रीय संस्करण

उद्धार कोष

ठूला आपत्तिविपत्ति आउँछ तर खर्च गरिदैन प्रधानमन्त्री उद्धार कोषको ३ अर्ब access_timeअसार २६, २०७७

काठमाडौं - प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ अर्ब रुपैयाँ थन्किएर बसेको छ। ठूला आपत्तिविपत्ति आउँछ तर त्यो रकम हतपत चल्दैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता राजेन्द्रप्रसाद पौडेल कोषमा रहेको रकम खासै खर्च नहुने बताउँछन्। ‘यो राज्यको ढु...