केन्द्रीय संस्करण

उद्धार

उद्धार उडानबाट फर्केपछि ‘भनसुन’मा त्रिभुवन विमानस्थलबाटै घर ! access_timeभदौ १४, २०७७

काठमाडौँ । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को समन्वयमा कोरोनाभाइरस (कोभिड–१९) का कारण विदेशमा अलपत्र नेपालीलाई सरकारले उद्धार गरिरहेको छ ।  उद्धार उडानबाट फर्कनेले काठमाडौँ उपत्यकामा तोकिएका होल्डिङ सेन्टरमा पुगेर निश्चित प्रक्रिया पुरा गरेपछि मा...

५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्धार access_timeसाउन २४, २०७७

सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्धार गरिएको हो ।  उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमि...

एक वर्षदेखि ओछ्यानमा थलिएकी १९ वर्षीया युवतीको उद्धार access_timeसाउन १४, २०७७

एक वर्ष अघिदेखि ओछ्यानमा थलिएकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको छ । घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाइते बनेकी १९ वर्षीया खत्रीलाई नगरउपप्रमुख विमला राईको पह...

युएईबाट पहिलो चरणमा ५ हजार ८ सय ५९ नेपाली स्वदेश फर्किए access_timeअसार २९, २०७७

युएई । कोरोनाका कारण युएईमा समस्यामा परेका मध्य ५ हजार ८ सय ५९ नेपाली स्वदेश फर्किएका छन्। युएईस्थित नेपाली दूतावासका अनुसार पहिलो चरणमा विभिन्न एयरलाइन्सको ३५ वटा चार्टर उडान मार्फत उनीहरु नेपाल फर्किएका हुन्। कोरोना भाइरस (कोभिड-१९) कारण विदेशमा अलपत्र...

खोलाले बगाएर पिलरमा अड्किएका युवाको जिवितै उद्धार access_timeअसार २७, २०७७

घोराही - खोलाको बीच भागमा रहेको पिलरमा अड्किएका दाङका एक जना युवालाई खोलाबाट जिवितै उद्धार गरिएको छ । पत्रे खोला पुलमा ६ बर्षसम्म पुल नबन्दा जनताले सास्ती पाएका छन् ।  शुक्रबार बेलुका १० बजे तुल्सिपुर १८ पत्रे खोलामा सोही ठाउँकै २८ वर्षीय अजय घर्ती खोलाको ब...

विदेशमा अलपत्र परेकालाई सरकारी कोषबाट उद्धार गरिने access_timeअसार २७, २०७७

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने बताएका छन् ।  मन्त्री यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्...

आज ११ अन्तर्राष्ट्रिय उडान, एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए access_timeअसार २०, २०७७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ ।     नेप...

विदेशबाट ११ हजार भन्दा बढी नेपालीको ‘उद्धार’, कुन देशबाट कति  ? access_timeअसार १४, २०७७

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीको ‘उद्धार’ कार्यलाई जारी राखेको छ।   जेठ २३ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न  राष्ट्रबाट  ११ हजार बढी नेपाली स्वदेश फर्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।  शनिबारस...

कुवेतबाट १ सय ४९ नेपाली स्वदेश फर्किए access_timeअसार ११, २०७७

युएई। कोरोनाभाइरसको महामारीका कारण कुवेतमा समस्यामा परेका एक सय ४९ जना नेपाली आज नेपाल फर्किएका छन् नेपाल एयरलाइन्सको उडान नम्बर आर ए-२३७७ मार्फत कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलबाट स्थानीय समय अनुसार बिहान १२:५० बजे एक सय ४९ जना स्वदेश फर्किएका हुन्। आज फर्कनेहर...

युएईबाट दुई जहाजमा ३४६ नेपाली स्वदेश फर्किए access_timeअसार ११, २०७७

युएई – कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेकामध्ये बिहीबार दुई जहाजमा गरी ३४६ नेपाली स्वदेश फर्किएका छन्। फ्लाई दुबईको उडान नम्बर एफ जी (८६२७)मार्फत युएईको दुबई विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ८:०० बजे एक सय ८९ जना स्वदेश फर्किएका छन्। आज...

आसामको वेश्यालयबाट नेपालका चार नाबालिग र तीन किशोरीको उद्धार access_timeमंसिर ३, २०७६

लेन १४ नामबाट चिनिने आसामको सिल्चारस्थित एक कुख्यात वेश्यालयबाट सात नेपालीको उद्धार गरिएको छ । त्यही वेश्यालयबाट गत जुलाई १४ तारिखमा उद्दार गरिएकी नेपाली किशोरीको मद्दतले अन्य सातजनाको उद्दार गर्न सकिएको हो । नेपालमा स्थापना भएको गैर नाफामुलक संगठन, शक्ति समूह...