केन्द्रीय संस्करण

ईश्वर पोखरेल

ईश्वरलाई गगनको अनुरोध : प्रमको सम्बोधनले नागरिकमा ठूलो अलमल देखियो, प्रष्ट पारिदिनुस् access_timeचैत ८, २०७६

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनबाट नागरिक अलमलमा देखिए बताएका छन् ।  प्रधानमन्त्री ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि अन्तराष्ट्रिय हवाइ स्थगतन र चैत १० गतेदेखि लामो दूरीको याता...

कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको समस्याको जानकारी दिनुहोस्ः उपप्रधानमन्त्री पोख्रेल (भिडियो सहित) access_timeचैत ३, २०७६

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिए पनि पर्यटन क्षेत्रमा समस्या देखापरेको...

सरकारले जी टु जी प्रक्रियाबाट अमेरिकासँग ‘एम १६’ हतियार किन्ने access_timeफागुन १४, २०७६

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अमेरिकासँग जी टु जी प्रक्रियाबाट एम १६ हतियार किन्ने बताएका छन् । रक्षा मन्त्रालय सम्हालेको २ वर्ष पुगेको अवसरमा मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले हतियार किन्ने निर्णय भएपनि प्राविधिक कारणले...

सरकार, सेना र जनताको एकिकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव छ: उपपधानमन्त्री पोखरेल access_timeफागुन ८, २०७६

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सरकार, नेपाली सेना र जनताको एकिकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव भएको बताएका छन् ।  बिहीबार नेपाली सेनाले प्रकाशित गरेको युनिटी जर्नल सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले राष्ट्रको रक्षाको जिम्मेवारी...

उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्र निरीक्षणमा प्रस्थान access_timeफागुन ५, २०७६

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा  कालापानी क्षेत्र प्रस्थान गरेका छन्  । आज नेपाली सेनाको हेलिकप्टरमार्फत उनी व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन् ।  उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गण...

उपप्रधानमन्त्रीको प्रश्न : गुणस्तरीय पूर्वाधार निर्माणमा के कुराले गाह्रो भयो ? access_timeमाघ २९, २०७६

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले तीव्र गतिमा पूर्वाधार निर्माणका काम गर्न नसके सुखी ‘नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पुरा नहुने बताएका छन् । सडक विभाग र नेपाल सिमेन्ट उत्पादक संघले आयोजना गरेको ‘सडक ढलान गरेर पिच गर्...

उपप्रधानमन्त्री पोखरेलसँग बङ्गलादेशका सेना प्रमुखको भेट access_timeमाघ २६, २०७६

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज बङ्गलादेशका सेना प्रमुख जनरल अजिज अहमदले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको र द्विपक्षीय सम्बन्ध जनस्तर...

जथाभावी बाटो खन्न डोजर संस्कृतिको नियमन गर्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल (भिडियो) access_timeमाघ २६, २०७६

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनका कारण नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको बताएका छन् ।  आइतबार काठमाडौंमा आयोजित सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले जलवायु पर...

सपना नदेख्नेले केही गर्न सक्दैनः उपप्रधानमन्त्री पोखरेल access_timeमाघ १८, २०७६

कठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सपना नदेख्नेहरुले केही गर्न नसक्ने बताएका छन् ।  काठमाडौं महानगरपालिका वडा नं ४ स्थित चुनदेवी क्षेत्र समाजको सामुदायिक भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘अठोट र सपना देख्नु परिवर्तनको पूर्व श...

निर्माण व्यवसायी बिना समृद्घ मुलुक बनाउन सकिँदैनः उपप्रधानमन्त्री पोखरेल access_timeमाघ १४, २०७६

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले निर्माण व्यवसायीहरुको रचनात्मक सहयोग बिना समृद्घ मुलुक बनाउन नसकिने बताएका छन् ।  नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसंग मंगलबार भएको भेटमा मन्त्री पोखरेलले व्यवसायीहरुका समस्यहरु समाधानका लागि ...

पार्टीमा बार्गेनिङ गर्ने कुरा गरियो भने त्यो गलत हुन्छः ईश्वर पोखरेल (भिडियोसहित) access_timeमाघ ८, २०७६

सरकारको कामकारबाही, विवादित मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी), पार्टीभित्रको विवादलगायतका विषयमा केन्द्रीत रहेर नेकपा सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंशः सरकारका विषयमा अहिले बाहिर बढी आलोचना हुन थालेको छ, यसबारे के...

सीमा रक्षाको सवालमा कसैसँग सम्झौता हुँदैन: रक्षामन्त्री पोखरेल access_timeपुस २६, २०७६

बुटवल । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको सीमा रक्षाको सवालमा कहिं कसैसँग सम्झौता नगरिने दृढता ब्यक्त गरेका छन् । उनले राष्ट्रिय अखण्डता र सर्वभौमिकताको रक्षाको विषयमा सरकार सँधै संवेदनशील रहेको बताउँदै ऐतिहासिक तथ्य प्रमाणहरुको आधारमा सिमा रक्षा गर्न नेपा...

राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण हुन्छ: उपप्रधानमन्त्री पोखरेल access_timeपुस २४, २०७६

कास्की । उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले जनता एवं कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको बताएका छन् । नेकपा कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले ठूलो सङ्ख्यामा ...

राष्ट्रिय स्वार्थ पूरा हुन्छ भने चिनियाँ वा अमेरिका बास्ना आयो भनेर हुँदैन: रक्षामन्त्री पोखरेल (भिडियो सहित) access_timeपुस २२, २०७६

काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक सहयोग लिँदा राष्ट्रिय स्वार्थका लागि हित हुनेछ भने त्यसमा अवरोध गर्न नहुने बताएका छन् । मंगलबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति र जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपालले ग...

गोकर्ण रिर्सोट लिज सम्झौताबाट देशलाई घाटा नहुने मन्त्री पोखरेलको दावी access_timeपुस १०, २०७६

काठमाडौँ । नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेस्ट रिसोर्ट थप ३० वर्ष लिजमा दिँदा देशलाई घाटा नहुने दावी गरेका छन् ।  बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले नियम विपरित कौडीको भाउमा गोकर्ण निकुञ्जको म्याद थपेको भन्दै गरे...

भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट दिँइदैन: उपप्रधानमन्त्री पोखरेल access_timeमंसिर २३, २०७६

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने प्रतिवद्धता जनाएका छन् ।  भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवशरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरलेले ठूला माछा र साना माछाको प्रशंग चल्ने गरेक...

भ्रष्टाचार गर्ने कसैलाई पनि छाड्दैनौँः उपप्रधानमन्त्री पोखरेल access_timeमंसिर २३, २०७६

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने प्रतिवद्धता जनाएका छन् ।  भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरलेले ठूला माछा र साना माछाको प्रशंग चल्ने ग...

‘हिन्द प्रशान्त रणनीति’ प्रति सकारात्मक हुन अमेरिकाको आग्रह access_timeमंसिर १९, २०७६

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री ¥याण्डम जि स्च्रिभरले आज भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गरेका छन् । सहायकमन्त्री &...

गुणस्तरीय स्वास्थ्य सेवा भए ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षा पूरा हुनेछः उपप्रधानमन्त्री पोखरेल access_timeमंसिर १५, २०७६

काठमाडौँ– काठमाडौँ नेचुरोपेथी अस्पतालको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन् ।  काठमाडौँको बसुन्धरामा स्थापित अस्पतालको आइतबार उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्राकृतिक चिकित्सा पद्दतिबाट उपचार हुने युनिक अस्पताल भएकाले आफ्नो...

सामाजिक सुरक्षामा योगदान गर्न सक्दिन भन्दै भाग्ने छुट कसैलाई छैन: उपप्रधानमन्त्री पोख्रेल access_timeमंसिर ११, २०७६

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी नहुने रोजगारदाताप्रति कठोर बन्ने संकेत गरेको छ । सामाजिक सुरक्षा दिवस २०७६ का अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले समाजिक सुरक्षामा योगदान ...

Page 1 of 2