केन्द्रीय संस्करण

इलाम

इलाममा प्याराग्लाइडिङको सफल परीक्षण access_timeपुस २०, २०७६

इलाम । इलाममा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार यसको सफल परीक्षण उडान भएको हो ।  प्याराग्लाइडिङको सफल उडानपछि जिल्लाका पर्यटन व्यवसायीहरुसमेत खुशी भएका छन् । साहसिक उडानका रुपमा लि...

इलाममा तोकियो नेकपाका जनवर्गीय सङ्गठनका इञ्चार्ज access_timeअसोज १२, २०७६

इलाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादीबीचको एकतालाई तीव्रता दिँदै जनवर्गीय सङ्गठनको इञ्चार्ज तोकेको छ । नेकपाको १६ जनवर्गीय सङ्गठनमध्ये बुद्धिजीवी इञ्चार्जमा रामबहादुर राना तोकिएका छन् । महिला इञ्चार्जमा पार्टी जिल्ला सचिव सि...

इलामको चियाः न लाग्छ शनिबार, न छुन्छ सार्वजनिक बिदाले access_timeभदौ ३१, २०७६

–टीका खतिवडा इलाम– राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत रहेकी छिन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछ...

इलामको लक्ष्मीपुरमा सर्पले डसेर किशोरीको मृत्यु access_timeभदौ १७, २०७६

इलाम– विषालु सर्पले डसेर सूर्योदय  नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ ।  मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेकी छिन् । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झा...

घट्यो चिया निकासी access_timeभदौ ६, २०७६

इलाम– विदेशबाट नेपाल आयतित वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट बाहिर निर्यात हुने नगदे बाली चिया भने घटेको देखिएको छ । देशको पूर्वी क्षेत्रमा उत्पादित चिया आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा घटेको तथ्याङ्कले देखाएको छ ।       द...