केन्द्रीय संस्करण

इन्डियन प्रिमियर लिग

आईपीएल : शुभमन नायक बनेपछि कोलकाताद्वारा हैदरावाद पराजित access_timeअसोज ११, २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) को आठौँ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ । हैदरावादले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्यलाई कोलकाताले १२ बल बाँकी छँदा सफलतापूर्वक पछ्यायो । कोलकाताको जीतमा शुभमन गिल नायक बने । उनले सर्व...

आईपीएल यूएईमा हुने तय access_timeसाउन १९, २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी १९ सेप्टेम्बरबाट यूएईमा हुने तय भएको प्रतियोगिताका आयोजकहरुले पुष्टि गरेका छन् । प्रतियोगिताका ५३ खेलहरु दुबई, शारजाह र अबुधावीमा खेलाइनेछ । फाइनल खेल १० नोभेम्बरमा हुने तय भएको छ । त्यस्तै, आइपीएलको प्लेअफको हप्तामा तीन टोली ...

आईपीएलमा सबै टीमले अब ११ को साटो १५ खेलाडी उतार्न सक्ने access_timeकात्तिक १९, २०७६

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) लाई अझै रोचक बनाउन लिगमा चाँडै पावर प्लेयरको नयाँ अवधारणा हेर्न पाउन सकिनेछ । नयाँ अवधारणा अन्तरगत टीमले ११ खेलाडी नभएर १५ खेलाडी मैदानमा उतार्न सक्नेछन् । यसमा कुनै पनि खेलाडीले कुनै पनि दोस्रो खेलाडीलाई खेलको कुनै पनि...