केन्द्रीय संस्करण

इतिहासमा आज

इतिहासमा आज : हिरोसीमामा विज्ञानसँग मानवता हारेको त्यो बिहान access_timeसाउन २२, २०७७

रेहान फन्जल सन् १९४५ आउँदासम्म आम जापानीको जीवन निकै मुस्किल थियो । पसलबाट अन्डा, दुध, चिया र कफी गायब भइसकेका थिए । स्कुलका मैदान र घरका बगैँचामा तरकारी उत्पादन गर्न थालिसकिएको थियो । आम मानिसको पहुँचबाट पेट्रोल टाढा भइसकेको थियो । सडकमा निजी कार दौड...

इतिहासमा आज – भारतको रेलमा आगो सल्कदा ३२ को मृत्यु access_timeसाउन १५, २०७७

आज जुलाई ३० । सन् २०१२ मा आजैका दिन भारतमा रेलमा आगलागी हुँदा कम्तिमा ३२ यात्रुको ज्यान गयो भने २७ जना घाइते भए । चेन्नईका लागि हिँडेको तमिलनाडु एक्सप्रेस आन्द्र प्रदेशस्थित नेल्लोर नजिकै आइपुग्दा बिहान ४ बजेर २२ मिनेटमा आगलागी भएको थियो । २० मिनेटभित्रै आगोले एस&nd...

इतिहासमा आज : गुजरातमा ७० मिनेटभित्र २१ वटा बम बिस्फोट access_timeसाउन ११, २०७७

आज २६ जुलाई । सन् २००८ मा भारतको अहमदावादमा शृंखलावद्ध रुपमा बम बिस्फोट हुँदा ५६ जनाको मृत्यु भयो भने २०० भन्दा बढी व्यक्ति घाइते भए । गुजरात राज्यस्थित अहमदावाद पश्चिमी भारतको सांस्कृतिक तथा आर्थिक नगरीका रुपमा चिनिन्छ । तुलनात्मक रुपमा कम शक्तिशाली बम भएपनि शृंखलाव...

इतिहासमा आज – चीनको सत्तामा फर्किए देङ सियाओ पिङ access_timeसाउन ७, २०७७

२२ जुलाई, सन् १९७७ मा चीनमा देङ सियाओ पिङ फेरि सत्तामा फर्किए । चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनबाट उनी स्टेट काउन्सिलको भाइस प्रिमियर, केन्द्रीय कमिटीको उपाध्यक्ष, मिलिटरी कमिसनको उपाध्यक्ष र जनमुक्ति सेनाको प्रमुख बने । सन् १९७६ को अप्रिलमा तियानान्मेन स्क्वायरमा भएको आ...

इतिहासमा आज – मुम्बई हमलामा २६ को मृत्यु access_timeअसार २९, २०७७

१३ जुलाई, सन् २०११ मा भारतको मुम्बईस्थित विभिन्न इलाकामा बम हमला हुँदा २६ जनाको ज्यान गयो भने १ सय ३० जना घाइते भए । ओपेरा हाउस, झावेरी बजार र दादारमा बिस्फोट भएको थियो  । स्थानीय समयअनुसार साँझ ६ बजेर ५४ मिनेटमा झावेरी बजारमा पहिलो बिस्फोट भयो, यहाँ ए...

इतिहासमा आज : अफ्रिकी राष्ट्र सुडान दुई हिस्सामा विभाजित access_timeअसार २५, २०७७

९ जुलाई, सन् २०११ मा गणतन्त्र सुडानबाट टुक्रिएर विश्वको कान्छो सार्वभौमसत्ता सम्पन्न मुलुक गणतन्त्र दक्षिण सुडान निर्माण भयो । ९ देखि १५ जनवरीसम्म दक्षिणी सुडानमा भएको जनमतसंग्रहमा जनताहरुसँग स्वतन्त्रता रोज्ने वा सुडानकै हिस्सा बन्ने भनेर सोधिएको थियो । ७ फेब्रअरीमा निर्वाचन ...

इतिहासमा आज – अमेरिकाद्वारा ईरानी विमानमा हमला, २ सय ९० सर्वसाधारणको मृत्यु access_timeअसार १९, २०७७

अमेरिका र इरानबीचको दुश्मनी कुनै नौलो र अज्ञात कुरा हैन । यी दुई देशबीच विगत लामो समयदेखि कट्टर दुश्मनी रहँदै आएको छ । खासगरी, सन् १९७९ मा इश्लामिक गणतान्त्रिक क्रान्तिमार्फत्  अमेरिका समर्थित इरानका राजा शाहको तख्ता पलट भएपछि नै इरान–अमेरिकाबीचको दुश्मनी ...

इतिहासमा आज –पेलेको उदय र ब्राजिललाई पहिलो विश्वकप उपाधि access_timeअसार १५, २०७७

२९ जुन, सन् १९५८ मा ब्राजिलले आयोजक स्विडेनलाई ५–२ ले हराएर पहिलोपटक विश्वकप उपाधि जित्यो । यस प्रतियोगितामार्फत फुटबल खेलका सर्वाधिक उत्कृष्ट प्रतिभा एड्सन आरान्तेस डो नासिमेन्तो अर्थात् पेले उदाए । डोडिन्हो नामका व्यवसाहिक फुटबलरका छोरा पेलेलाई सानोमा उनकी आम...

इतिहासमा आज : अस्ट्रियन राजकुमारको हत्या, जसले निम्त्यायो प्रथम विश्वयुद्ध access_timeअसार १४, २०७७

आज २८ जून । १९१४ मा आजैको दिनले प्रथम विश्वयुद्ध सुरु हुने अवस्था निम्त्याएको थियो र विश्वयुद्धको समाप्तिपछि सन् १९१९ मा विभिन्न देशहरुबीच शान्ति सम्झौता पनि आजैका दिन भयो । २८ जून, १९१४ मा अस्ट्रिया–हंगेरीका राजकुमार आर्कडुक फ्रान्जको फर्डिनान्ड हत्या भयो, र प्रथम...

इतिहासमा आज – संयुक्त राष्ट्रसंघको घोषणापत्रमा ५० देशद्वारा हस्ताक्षर access_timeअसार १२, २०७७

सन् १९४५ मा अमेरिकाको सान फ्रान्सिस्कोमा आजैका दिन ५० देशका प्रतिनिधिहरुले संयुक्त राष्ट्रसंघको घोषणापत्रमा हस्ताक्षर गरे । यही घोषणापत्र  विश्वयुद्धपछिको नयाँ वैश्विक संगठन अर्थात् संयुक्त राष्ट्रसंघ निर्माणको आधार हो । देशहरुबीचको विवाद समाधान गर्न लिग अफ नेसन्स अस...

इतिहासमा आज : कोरियाली युद्धको सुरुवात access_timeअसार ११, २०७७

सन् १९५० मा आजैका दिन उत्तर कोरियाले दक्षिण कोरिया कब्जा गर्न थालेपछि कोरियाली युद्ध सुरु भयो । ‘फादरल्यान्ड लिवरेशन वार’ नाम दिइएको यस युद्धमा सोभियत युनियन र चीनले उत्तर कोरिया तथा संयुक्त राष्ट्रसंघ र विशेषगरी अमेरिकाले दक्षिण कोरियालाई साथ दिएका थिए ...

इतिहासमा आज – जर्ज पाँचौ बने बेलायतको राजा access_timeअसार ८, २०७७

आज जुन २२ । आजैका दिन बेलायतमा महाराजा जर्ज पाँचौले राज्यभिषेक गरेका थिए । सन् १८६५ जन्मिएका जर्ज पाँचौ आफ्ना बाबु इडवार्ड आठौँको मृत्युपछि ६ मेइ, १९१० मा राजा बनेका थिए । त्यसको एक महिना २ हप्तापछि आयोजित राज्याभिषेकमा विभिन्न युरोपेली देशका सम्राट तथा बेलायती उपन...

इतिहासमा आज – इरानमा भूकम्पबाट ४० हजारको मृत्यु access_timeअसार ७, २०७७

आज २१ जुन । सन् १९९० मा आजैका दिन ईरानमा प्रलयकारी महाभूकम्प आयो । ७ दशमलव ४ म्याग्नेच्युडको यो भूकम्पको केन्द्रविन्दु राजधानी तेहरानदेखि उत्तरपश्चिमतर्फ थियो र यसले देशका अधिकांश इलाकामा क्षति पु¥याएको थियो । त्यसमध्ये, रुद्बर, लोसान र मन्जिलमा अत्यधिक क्षति भयो ।&nb...

महाशक्ति अमेरिकामाथि इरान हाबी भएको त्यो ९० मिनेट access_timeअसार ७, २०७७

जब सन् १९९८ मा फ्रान्स हुन गइरहेको विश्वकप फुटबलको ड्र सार्वजनिक भएर  ईरान– अमेरिका एउटै समूहमा परे, तब अमेरिकी फुटबल फेडेरेशनका अध्यक्षले भनेका थिए – ‘यो सबै खेलको जननी हुनेछ ।’ सन् १९७९ मा ईरानी क्रान्तिले अमेरिकी पक्षधर शाह राजाल...

इतिहासमा आज : अमेरिकाले जासुसीको अभियोगमा दियो रोसेन्वर्ग जोडीलाई मृत्युदण्ड access_timeअसार ५, २०७७

आज १९ जुन । सन् १९५३ मा अमेरिकाको आणविक हतियारसम्बन्धी गोप्य सूचना सोभियत युनियनलाई उपलब्ध गराएको आशंकामा न्युर्योकस्थित सिंग सिंग जेलमा जुलियस रोसेनवर्ग र उनकी श्रीमती इथेल रोसनवर्गलाई  मृत्युदण्ड दिइयो । मर्नुअघि दुबैले कुनै गलत काम नगरेको भन्दै आफु निर्दोष रहे...

इतिहासमा आज : युरोपमा नेपोलियन युगको अन्त्य access_timeअसार ४, २०७७

१८ जुन, सन् १८१५ मा बेल्जियमको वाटरलुमा फ्रान्सेली सम्राट नेपोलियनले अन्तिम युद्ध लडे । यस युद्धमा बेलायत, रुस, पर्सिया, अस्ट्रिया र हंगेरीको संयुक्त फौजसामु फ्रान्स पराजित भयो । त्यसपछि मित्र राष्ट्रहरुले नेपोलियनलाई कैदीका रुपमा सेन्ट हेलेना टापू पठाए । जहाँ ५२ वर्षको उ...

इतिहासमा आज – अखिल भारतीय कंग्रेसद्वारा देश विभाजनको प्रस्ताव पारित access_timeअसार १, २०७७

आज १५ जुन । सन् १९४७ मा नयाँ दिल्लीमा भएको अखिल भारतीय कंग्रेसको अधिवेशनले बेलायतको भारत विभाजनको योजनालाई स्वीकार ग¥यो । यससँगै बेलायतबाट स्वतन्त्रता प्राप्तिसँगै भारत र पाकिस्तान नामका दुई देश अस्तित्वमा रहने तय भयो र विभाजन प्रक्रिया अघि बढ्यो । त्यसपछि &lsq...

इतिहासमा आज – भारतको ३९ करोड जनसंख्या विभाजन गर्ने घोषणा access_timeजेठ २१, २०७७

३ जुनलाई भारतको इतिहास र भूगोल बदल्ने दिनका रुपमा लिइन्छ । सन् १९४७ मा आजैका दिन बेलायती शासकको प्रतिनिधित्व गर्ने भारतका अन्तिम भाइसराय लर्ड माउन्टबेटनले देशलाई दुई हिस्सामा बाँड्ने घोषणा गरे । भारत विभाजनको यस घटनालाई ‘३ जुन योजना’ वा ‘माउन्...

इतिहासमा आज – बेलायती महारानी एलिजावेथको राज्यारोहण access_timeजेठ २०, २०७७

२ जुन, सन् १९५३ मा आजैका दिन वर्तमान बेलायती महारानी एलिजावेथ दोस्रोले राज्यरोहण गरेकी थिइन् । उनी बेलायत, क्यानेडा, अस्ट्रेलिया, न्युजिल्याण्डसहित १५ भन्दा बढी कमनवेल्थ देशकी महारानी हुन् । ६ फेब्रुअरी, सन् १९५२ मा पिता जर्ज छैटौँको मृत्युपछि एलिजावेथलाई महारानी बना...

इतिहासमा आज– भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुको निधन access_timeजेठ १४, २०७७

२७ मे, सन् १९६४ मा स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको निधन भएको थियो । भारतमा संसदीय सरकार स्थापित गर्न र तटस्थ विदेश नीति अंगीकार गर्न सफल भएको र गान्धीकै आदर्श पछ्याएका कारण उनी निकै लोकप्रिय थिए । ११ पटकसम्म उनी नोबेल शान्ति पुरस्कारको मनोनयनमा परे...

Page 1 of 3