इतिहासमा आज
आज २ डिसेम्बर । सन् १९८८ मा बेनेजिर भुट्टोले पाकिस्तानको प्रधानमन्त्री पदको सपथ लिइन् । मुस्लिम बाहुल्य देशमा कार्यकारी अधिकारप्राप्त प्रधानमन्त्री निर्वाचित हुने बेनेजिर पहिलो महिला हुन् । उनकोे पहिलो कार्यकाल १९९० सम्म चल्यो, त्यसपछि उनी १९९३ देखि १९९६ सम्म फेरि ...
२६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो हमलामा १ सय ६० जनाभन्दा धेरैको ज्यान गयो, ३ सयजनाभन्दा धेरै घाइते भए । हमलाकारीले मुुम्बईका दुुईवटा पाँचतारे होटल, सिएसटी...
आज ४ नोभेम्बर । सन् २००८ को अमेरिकी निर्वाचनले बाराक ओबामालाई राष्ट्रपतिका रुपमा निर्वाचित ग-यो । देशको ४४ औँ राष्ट्रपति बन्ने सुनिश्चित भएका डेमोक्रेटिक पार्टीका ओबामा यस्तो उपलब्धि हासिल गर्ने पहिलो एफ्रो–अमेरिकी नेता थिए । ‘हामीले निर्वाचनका...
बीबीसीले लण्डनस्थित ब्रोडकास्टिङ हाउसबाट १९३२ देखि टेलिभिजन कार्यक्रम उत्पादन गर्न थालिसकेको थियो । शृङ्खलाबद्ध रुपमा परीक्षण प्रशारण र १९३६ अगस्टमा सुरु भएको विशेष प्रशारणपछि २ नोभेम्बर १९३६ मा लण्डनस्थित अलेस्यान्द्रा प्यालेसबाट औपचारिक प्रशारण आरम्भ भयो । ...
आज अक्टबुर २२ । क्युवामा सोभियत क्षेप्यास्त्रका अड्डाहरु भेटिएको खुलासा सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले गरे । आणविक अड्डाहरुको निर्माण चलिरहेको र झन्डै पूरा हुन लागिसकेको जानकारी गुप्तचरहरुबाट थाहा भएको उनको भनाइ थियो । मध्यम दूरीका यी मिसाइलहरुको सामथ्...
आज १८ अक्टुबर । सन् १८६७ मा आजैका दिन एक औपचारिक समारोह आयोजना गरेर रुसले अमेरिकालाई अलास्का हस्तान्तरण ग¥यो । यस औपचारिक समारोहमा दुबै देशका विशिष्ट व्यक्तिहरु उपस्थित थिए । दुुबै देशका सेनाले परेड खेलेका थिए, अनि रुसी झण्डालाई बिस्तारै तल झारेर ...
आज अक्टुबर १२ । सन् २००२ मा इन्डोनेसियाको बालिस्थित कुटा समुद्री किनारमा बम बिस्फोट हुँदा २ सय २ जनाको मृत्यु भयो भने २ सयभन्दा धेरै व्यक्ति घाइते भए । आक्रमणकारीहरुले सारी क्लब नजिकै कारमा बम राखेका थिए । यसबाहेक कुटाकै अर्को एक क्लब र बालीको राजधानी देन्पाशरनजिकै&n...
आज ७ अक्टुबर । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अल कायदा र तालिबानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा आतङ्कवादी हमला भएपछि अफगानिस्तानको तालिवानी सत्ताप्रति अमेरिका कठोर बनेको थियो । हमलाका योजनाकार मानिएका ओशामा बिन लादेन न...
आज ५ अक्टुबर । सन् २०११ मा एप्पल कम्पनीका सहसंस्थापक स्टिभ जब्सको ५६ वर्षको उमेरमा पेन्क्रियाटिक क्यान्सरबाट मृत्यु भयो । एप्पल इन्कमार्फत उत्पादित म्याकेनटस, आईपोड, आईफोन, आइप्याडलगायत उपकरणमार्फत उनले कम्प्युटर, संगीत र मोबाइल सञ्चार उद्योगमा ठूलो क्रान्ति ल्याएका थिए । २४ ...
आज ४ अक्टुबर । सन् १९५७ मा सोभियत युनियनको स्याटेलाइट प्रक्षेपण भयो, यो पृथ्वीको वायुमण्डलबाट बाहिर निस्कने पहिलो मानव निर्मित उपकरण थियो । यसले पृथ्वीलाई तीन सातासम्म परिक्रमा गरेर रेडियो सिग्नलमार्फत डाटाहरु पठाइरह्यो । अन्तर्राष्ट्रिय जियोफिजिकल इयर (आईजीवाई) अन्तर्गत अ...
आज २५ सेप्टेम्बर । सन् १९५० मा अमेरिकी सेनाले दक्षिण कोरियाको राजधानी सिओल उत्तर कोरियाको कब्जाबाट मुक्त भएको घोषणा गरेको थियो । यसअघि कोरियाली युद्ध सुरु भएको केही दिनमै (२८ जुनभित्र) उत्तर कोरियाले सिओलमा कब्जा जमाएको थियो । अमेरिकी सेनाका प्रवक्ताका अनुसार अम...
आज २४ सेप्टेम्बर । सन् ६ सय २२ मा ईस्लाम धर्मका संस्थापक पैगम्बर महोम्मदले मक्कादेखि मदिनासम्म हिजरत (धार्मिक यात्रा) पूरा गरेका थिए । मोहम्मद आफ्नो समयका प्रभावशाली धार्मिक, राजनीतिक तथा सामाजिक नेता हुन् । मक्कामा उनको जन्म ५ सय ७० मा भएको थियो । उनी जन्मनुअघि नै बाबुको...
आज २२ सेप्टेम्बर । धेरै दिनसम्म चलेको विवादपछि ईरान र ईराकबीच सन् १९८० मा युद्ध सुरु भयो । सद्दाम हुसैन नेतृत्वको ईराकले त्यतिबेला ईरानमाथि हमला ग¥यो, जतिबेला पलभी वंशका मह मोहम्मद रेजा शाहलाई हटाएर ईस्लामिक गणतन्त्र बनेको ईरान संक्रमणकालबाट गुज्रदैँ थियो । यतिब...
आज २१ सेप्टेम्बर । सन् १९३८ मा आएको ‘द ग्रेट हरीकेन’ नामक शक्तिशाली तुफानले अमेरिकामा ७ सयभन्दा धेरैको ज्यान लियो । यस घटनामा हजारौँ मानिस घाइते भए । यस तुफानको तिव्रता १ सय २० माइल्स प्रतिघण्टाभन्दा पनि धेरै थियो । राति क्यानडा पुगेपछि मात्रै यो तुफान स...
आज २० सेप्टेम्बर । सन् १९८४ मा लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासमा बम हमला हुँदा २० जना व्यक्तिको घटनास्थलमै ज्यान गएको थियो । यस घटनामा ठूलो संख्यामा मानिसहरु घाइते भए । इस्लामिक जिहाद नामक विद्रोही समुहले यो आक्रमणको जिम्मेवारी लिएको थियो । यस ...
अंग्रेजी पात्रअनुसार आज १८ सेप्टेम्बर । सन् २०११ मा ताप्लेजुङस्थित कञ्चनजंगा हिमाल क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पले नेपाल, भारत, बंगलादेश, चीन र भूटानमा ठूलो क्षति पु-याएको थियो । यस भूकम्पमा भारत र नेपाल गरेर कुल १ सय ११ जनाको मृत्यु...
आज १६ सेप्टेम्बर । सन् १९७८ मा आजकै दिन पाकिस्तानी सेनाका प्रमुख जनरल जिया उल हकले राष्ट्रपतिको सपथ लिएका थिए । सन् १९४३ देखि उनी निरन्तर सैनिक सेवामा थिए, तत्कालीन ब्रिटिस भारतीय सेनाको सदस्यका रुपमा उनले बर्मामा जापानी फौजविरुद्ध दोस्रो विश्वयुद्ध लडेका थिए । सन् १...
आज सेप्टेम्बर १६ । आजैका दिन सन् १९७८ मा पाकिस्तानी सेनाका प्रमुख जनरल जिया उल हकले राष्ट्रपतिको सपथ लिए । सन् १९४३ देखि उनी निरन्तर सैनिक सेवामा थिए, तत्कालीन ब्रिटिस भारतीय सेनाको सदस्यका रुपमा उनले बर्मामा जापानी फौजविरुद्ध दोस्रो विश्वयुद्ध लडेका थि...
प्रेस अर्थात् सञ्चारमाध्यमलाई लोकतन्त्रको चौथो खम्बा मानिन्छ । लोकतन्त्र त्यतिबेला सुुदृढ हुन्छ, जतिबेला मिडिया स्वतन्त्र हुन्छन् । डेनमार्कमा लामो समयदेखि प्रेस स्वतन्त्रताको माग चलेको थियो र १४ सेप्टेम्बर १७७० मा हासिल भयो । प्रेस स्वतन्त्रता डेनमार्कको स्वतन्त्रताभन्दा कम थिएन । ...
आज ११ सेप्टेम्बर । सन् २००१ मा अमेरिकामा भएको हमलालाई संसारकै ठूला आतङ्ककारी हमलामध्ये एक मानिन्छ । यस हमलामा झन्डै ३ हजार मानिसले ज्यान गुमाए । यसक्रममा ठूलो संख्यामा मानिसहरु घाइते भए । यस दिन बिहान वर्ल्ड ट्रेड सेन्टरमा मानिसहरु नियमित काम गर्दै थिए । स्थानीय सम...