केन्द्रीय संस्करण

इजरायल

इजरायली श्रम बजार नेपालीका लागि खुला access_timeअसोज १५, २०७७

इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार रोजगारीसम्बन्धी सम्झौतामा हस्तक्षर भएको छ ।  सम्झौतामा नेपालक...

इजरायलमा प्रधानमन्त्री नेतन्याहूद्वारा कर्फ्युको घोषणा access_timeभदौ २२, २०७७

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कोरोनाभाइरसबाट अति प्रभावित झण्डै ४० वटा शहर बजारमा रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाइने आइतबार घोषणा गरेका छन् । इजरायली वरिष्ट अधिकारीहरुको आइतबार अबेरसम्म घण्टौं चलेको परामर्श बैठकपछि उक्त निर्णय घोषणा गरिएको ...

इजरायलबाट ३९ जना नेपाली स्वदेश फर्किए access_timeअसार २०, २०७७

इजरायलमा रहेका ३९ जना नेपालीहरुलाई शुक्रवार साइप्रस हुँदै नेपाल फर्काइएको छ ।  केहीदिन पहिलादेखि उडान रद्ध भएपछि विभिन्न सरोकारवालाहरुसगँको निरन्तर छलफल पश्चात इजरायल र साईप्रसमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सफल भएको इजरायलस्थित नेपाली राजदूत डा अन्जा...

इजरायलमा मतदान शुरु access_timeफागुन १९, २०७६

एजेन्सी । इजरायलमा सोमबार बिहानबाट मतदान शुरु भएको छ । मुख्य दलबीच सहमतिमा सरकार गठन हुन नसकेपछि एक वर्षभित्रै यो तेस्रो आमनिर्वाचनको मतदान शुरु भएको हो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचारको एक फौजदारी अभियोग लागे पनि आगामी चुनावी प्रतिस्पर्धा निकै रोच...

इजरायलले लगायो प्रतिबन्ध access_timeमाघ २६, २०७६

इरामल्ला ।  इजरायलले प्यालेस्टाइनको कृषि निर्यातमा प्रतिबन्ध लगाइएको आइतबार प्यालेस्टिनी सरकारलाई जानकारी गराएको छ ।  प्यालेस्टाइनको अर्थव्यवस्था मन्त्रालयका  प्रवक्ता अज्मी अब्देल रहमानले सिन्ह्वासँग भने, ‘इजरायली रक्षामन्त्री नफ्ताली बेनेटले जोर्डन हुँदै ...

एक वर्षभित्र इजरायल तेस्रो पटक निर्वाचनमा जाँदै access_timeमंसिर २६, २०७६

एजेन्सी । इजरायल एक वर्षभित्र तेस्रो पटक निर्वाचनमा जाने भएको छ ।  सांसदहरुले मार्च २ मा निर्वाचन गराउने प्रस्ताव गरेका छन् ।   मध्यरातसम्म कुनै पनि संसद सदस्यलाई बहुमत पु¥याउने अबसर दिइएको थियो । तर त्यस अघि नै तिनले संसद भंङ गर्ने विधयकलाई सहमती ...

दलहरुबीच सहमति नहुँदा इजरायलमा तेश्रो निर्वाचनको सम्भावना access_timeमंसिर २५, २०७६

जेरूसेलम । इजरायली संसदमा मुख्य दलहरुबीच सहमति नहुँदा एक वर्षभित्रै संसदका लागि तेस्रो आमनिर्वाचन हुने सम्भावना बढेर गएको छ ।  राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र मुख्य विपक्षी नेता बेन्नी गान्जबीच सहमतिको सरकार निर्माण गर्न बुधबार मध्य...

‘वेस्ट बैंक’ मा इजरायली कब्जालाई अमेरिकाले दियो मान्यता, प्यालेस्टिनी प्रतिक्रिया– यो घातक फैसला access_timeमंसिर ३, २०७६

वासिङ्गटन । अमेरिकाले इजरायलप्रतिको आफ्नो नीतिमा ठूलो परिवर्तन गरेको छ । ट्रम्प प्रशासनले पूर्वराष्ट्रपति बाराक ओबामाको समयको नीतिलाई उल्टाउँदै वेस्ट बैंक र पूर्वी जेरुसलममाथिको कब्जालाई मान्यता दिएको छ । अमेरिकी रक्षामन्त्री माइक पोम्पियोले सोमबार भने, ‘अमेरिका अब...

इजरायलमा संसदका लागि मतदान शुरु access_timeभदौ ३१, २०७६

जेरुसलेम– इजरायलमा संसदका लागि मंगलबार बिहानैदेखि मतदान शुरु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि इजरायलमा एकै वर्षभित्र दोस्रो पटक संसदका लागि आमनिर्वाचन हुन लागेको हो । इजरायलको इतिहासमा सबैभन्दा लामो अवधिसम्म नेतान्याहु प्र...

हेजबोल्लाह समूहका प्रमुखले इजरायललाई चेतावनी दिँदै भने– आज रातिदेखि शान्तिसँग बस्न पाउँदैनौं access_timeभदौ ९, २०७६

एजेन्सी– हेजबुल्लाह समूहका प्रमुख नेताले आइतबार इजरायलविरुद्ध आक्रमणको धम्की दिएका छन् । इजरायलले हेजबुल्लाहका विभिन्न रणनीतिस्थलमाथि ‘ड्रोन आक्रमण’ गरेपछि यस्तो धम्की दिइएको हो ।  हेजबुल्लाहलाई इजरायल र अमेरिकाले आतंकवादी संगठन मान्छन् तर लेबना...