आलम

आफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश access_timeबैशाख २३, २०७९

 विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका काँग्रेस नेता मोहम्मद आफताब आलम तत्काल थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई थुनामुक्त गरिरहन नपर्ने ठहर गरेको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा ...

आलम प्रकरण : भारतीय साक्षीको सुरक्षा गर्न भारत सरकारलाई पत्र पठाउँदै प्रहरी access_timeमंसिर ३, २०७६

काठमाडौँ । रौतहट बमकाण्डका आरोपित काँग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको त्रास कति छ भन्ने एउटा उदाहरण रौतहट जिल्ला अदालतले गरेको आदेशबाटै प्रष्ट हुन्छ ।  जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालले कात्तिक २९ गते शुक्रबार दिएको थुनछेक आदेशमा साक्षीक...

५१ वटा प्रश्नमा आलमको इन्कारी बयान, सुरु भयो थुनछेक बहस access_timeकात्तिक २१, २०७६

रौतहट । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका निलम्बित सांसद् मोहम्मद अफताव आलमविरुद्ध लागेका तीन वटा मुद्दामा बिहीवार अपरान्हदेखि थुनछेक बहस सुरु भएको छ । बिहीवार दिउँसो जिल्ला न्यायाधीश दीपक ढकालको इजलास नम्बर ४ मा आलमको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो ...

न्यायाधीश दीपक ढकालको ४ नम्बर इजलासमा आलमले दिए बयान access_timeकात्तिक १९, २०७६

 रौतहट बमकाण्डका आरोपी नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ । आलमको जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको ४ नम्बर इजलासमा बयान दिएका छन् ।  उनको बयान लिने क्रम आजका लागि सकिएको र भोलि १० बजे...

आलम प्रकरण : १० जनालाई जन्मकैद माग access_timeकात्तिक १६, २०७६

रौतहट ।  रौतहटको राजपुरमा बम विस्फोट गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसहित १० जनालाई जन्मकैदको रायसल्लाहसहित रौतहट प्रहरीले सरकारी वकिल कार्यालय रौतहटलाई शुक्रबार प्रतिवेदन बुझाएको छ । ११ जना प्रतिवादीमध्ये १० जन...

आलमविरुद्ध प्रहरीले लगाएको यी हुन् तीन आरोप access_timeकात्तिक १६, २०७६

नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलमविरुद्ध प्रहरीले तीनवटा आरोप लगाएको छ । प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोप लगाई जन्मकैद स...

आलमलाई जोगाउने को–को ? access_timeकात्तिक ९, २०७६

मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिमाथि प्रहरीले निगरानी सुरु गरेको छ । पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख प्रद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरी मुख्यालयले निर्देशन दिएको छ । राजापुर घटना अनुसन्धानमा केन्द्रबाट ...

‘आलम जेल नगएसम्म छोराको किरिया गर्दिनँ’ access_timeकात्तिक २, २०७६

रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम काण्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म काजकिरिया गरेका छैनन् । अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ । राजपुर बम काण्डमा उनका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह मारिएका थिए । ‘छोराको मृत्यु भएक...

कांग्रेसद्वारा आलमको बचाउ, देउवाले भने,‘ १२ वर्षपछि पक्राउ गर्न पाइन्छ ?’ access_timeकात्तिक २, २०७६

काँग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आमलको बचाउ गरेका छन् ।  पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै उनी सरकारविरुद्ध आक्रामक बनेका हुन् ।  ‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्...