केन्द्रीय संस्करण

आर्थिक वृद्धिदर

कोरोना प्रभावः नेपालको आर्थिक वृद्धि १.५ प्रतिशतसम्म झर्ने access_timeभदौ ३१, २०७७

काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा २.३ र २०२१ मा १.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। सरकारले यस वर्ष ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण आर्थिक गतिविधि ख...

अर्थविद् भन्छन्, ‘आर्थिक वृद्धिदर शून्यमा झर्न सक्छ’ access_timeजेठ १६, २०७७

सरकारले यस वर्षको आर्थिक वृद्धि २ दशमलब ३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेपनि अर्थविद् भने आर्थिक वृद्धिदर शून्यमै झर्न सक्ने बताउँछन् । अर्थविद् डा. चन्द्रमणि अधिकारी सरकारले प्रक्षेपण गरेको २ दशमलब ३ प्रतिशतको लक्ष्य भेट्न मुस्किल हुने बताउँछन् । उनले भने, ‘सरकारले...

दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै न्यून access_timeमाघ ८, २०७६

सियोल । दक्षिण कोरियाको अर्थतन्त्र गतवर्ष यस दशकको सबैभन्दा सुस्त गतिमा विस्तार भएको छ । अमेरिका र चीनबीच लामो समयसम्मको तनाव र सेमिकन्डक्टरको बजारमा आएको मन्दीले अर्थतन्त्रमा असर पारेको केन्द्रीय बैंकले बुधबार जनाएको छ ।  विश्वकै १२ औं ठूलो अर्थतन्त्र रहेको कोरिया...

भारतमा आर्थिक मन्दी, नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै access_timeमाघ ५, २०७६

अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमा रहने बताएको छ । आईएमएफको ‘आर्टिकल फोर’ मिशन (जो प्रत्येक वर्ष नेपाल आउने गरेको छ) ले शुक्रवार पत्रकार सम्मेलनमार्फत यस्तो प्रक्षेपण गरेको हो । चालू आवको बज...

सरकारले लिएको साढे आठ प्रतिशत आर्थिक वृद्धिदर असम्भव access_timeपुस १७, २०७६

चालू आर्थिक वर्षमा सरकारले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति असम्भव रहेको मुलुकका अर्थशास्त्रीहरुले टिप्पणी गरेका छन् ।  संघीय संसदको अर्थसमितिको बुधबार आयोजना गरेको अर्थतन्त्रको अवस्थाबारे छलफलमा उनीहरुले सरकारको अहिलेको काम गराइले लक्ष्यअनुसार आर्...

विश्व बैंकको प्रक्षेपणले उच्च आर्थिक वृद्धिदरको लक्ष्य बोकेको सरकारलाई चुनौती access_timeमंसिर २६, २०७६

काठमाडौं । उच्च आर्थिक वृद्धिको लक्ष्य बोकेर अघि बढेको सरकारलाई विश्व बैंकको तथ्याङ्कले चुनौती थपिदिएको छ ।  आर्थिक वर्ष २०७६/७७ मा उच्चतम ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य बोकेको सरकारलाई विश्व बैंकले अधिकतम ७ दशमलव १ प्रतिशत मात्र आर्थिक वृद्धि गर्न सक्ने देखाएको ...

भारतको आर्थिक वृद्धिदर ६ बर्ष यताकै कमजोर access_timeमंसिर १३, २०७६

मुम्बई । पछिल्लो त्रैमासिक अवधिमा भारतको आर्थिक वृद्धिदर ६ बर्ष यताकै सबैभन्दा कमजोर अवस्थामा देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । जुलाईदेखि सेप्टेम्बरको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुगेपछि भारत सरकारका लागि यो एउटा कडा चुनौतिको बिषय बनेको छ । अघिल्लो बर्षको सोही स...