आरबी न्यौपाने

‘काठमाडौँमा ७ हजार गाई बेवारिसे छन्,पशुपतिमा अन्त्येष्टि गर्ने ठाउँ छैन’ access_timeअसोज ८, २०७८

सुरुमा कतिले उनलाई पागल भने । कतिपयले ‘हिन्दु राज्य फर्काउन’ अभियान चलाइरहेको आरोप लगाए । कतिले गाई तस्करी गर्ने गरेको आरोप पनि लगाए । यी सबै आरोपहरूलाई नजरअन्दाज गर्दै ६१ वर्षीय आरबी न्यौपाने विगत लामो समयदेखि सडकमा छाडा छोडिएका गाई–बाच्छाको...