ad
केन्द्रीय संस्करण

आन्दोलन

आन्दोलनको बलमा संसद पुनर्स्थापना : संविधानको समाजवादी पुनर्लेखनमार्फत अग्रगामी राजनीतिक निकास access_timeमाघ १६, २०७७

      प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन रूपी प्रतिगामी र फासीवादी हर्कतपछि मुलुक गम्भीर राजनीतिक सङ्टको दुश्चक्रमा फसेको छ । सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षको बलमा प्राप्त भएका पछिल्लो राजनीतिक परिवर्तनहरु समाप्त पार्ने र शान्ति प्रक्रिया भ...

प्रतिनिधिसभा विघटनविरुद्ध शान्ति समाजको देशव्यापी प्रदर्शन access_timeपुस ७, २०७७

मानवअधिकार तथा शान्ति समाजले प्रतिनिधिसभा असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा विघटन गरिएको भन्दै आन्दोलन प्रारम्भ गरेको छ । सिंहदरबार दक्षिणढोका अगाडि समाजले सोमबार आयोजना गरेको विरोध प्रदर्शनका क्रममा संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी,...

कसरी सम्भव छ संयुक्त आन्दोलन ? access_timeअसोज २०, २०७७

        आदिवासी, मधेसी, दलित तथा मुस्लिम आन्दोलनका अभियन्ता, बौद्धिक र शुभचिन्तकहरूले भाषण, लेख रचना, छलफल वा कुराकानीमा सधैँ संयुक्त आन्दोलनको आवश्यकता औँल्याउने गरेका छन् । यथार्थमा आरक्षण विरुद्ध उठेको आन्दोलन बाहेक अरूबेला सोचे र ...

विदेशी मास्क, सेनिटाइजरको आयात रोक्न माग गर्दै औषधि उत्पादक संघ आन्दोलनमा access_timeअसार ३१, २०७७

काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) सरकार विरुद्ध आन्दोलित भएको छ । कोभिड–१९ का बीच अत्यावश्यक मानिएको मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक मेडिकल सामाग्रीहरु नेपालमै उत्पादन हुँदाहुँदै सरकारले विदेशी उत्पादनलाई प्राथमिकता दिएर स्वदेशी उत्पादन र उद्योगको उपे...

मन्त्रीजीको डायरी access_timeअसार २५, २०७७

हुन पाए हुन्थ्यो भन्ने मेरो इच्छा उत्कट थियो । हुँला भन्ने आसचाहिँ शून्य बराबर थियो भने हुन्छ । तर म भएँ । जनआनदोलन भाग दुईपछि पनि म शोभनीय विभागको मन्त्री भएँँ । अहिले मेरो चिल्लो, चम्किलो, छुँदैमा दाग लाग्लाजस्तो आनन्ददायी वातानुकुलीत कार छ । मेरो अगाडि मेरो विरल ग...

‘आइफोन बोक्ने आन्दोलनकारी’ access_timeअसार ८, २०७७

-बिपिन गैरे  कोरोना माहामारीका बेला सरकारको कार्यशैली, असंवेदनशीलता र कुशल नेतृत्वको अभावका कारण देशभर स्वतस्फूर्तरुपमा युवाहरू केही दिनयता विरोधमा निस्किरहेका छन्, निकै संयमित र रचनात्मक ढंगमा । तर, उनीहरूप्रति पछिल्लो समय विभिन्न टिकाटिप्पणी भएको देखिन्छ ...

के जनतासँग झुक्दैमा सरकार सानो हुन्छ र ? access_timeअसार ३, २०७७

केहीदिन यता काठमाडौंलगायत देशका मुख्य सहरका सडक तातेका छन् । ‘इनअफ इज इनअफ’ नारासहित निस्किएको हुल कुनै राजनीतिक पार्टीबाट स्वचालित भन्दा पनि स्वतस्फूर्त निस्किएको आक्रोश हो भन्ने प्रष्ट देखिन्छ । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायतबाट सुरु भएको अ...

लेबनानमा भएको आन्दोलनमा चार सय घाइते access_timeमाघ ५, २०७६

एजेन्सी । लेबनानको राजधानी बेरुतमा भएको आन्दोलनका क्रममा शनिबार करिब ४ सय  जना घाइते भएका छन् ।  सरकार विरोधी आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भएको झडपमा परी उनीहरु घाइते भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।  आन्दोलन सुरु भएदेखि...

उखु किसानको आन्दोलनमा काँग्रेसको समर्थन access_timeपुस १७, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उखु किसानको आन्दोलनप्रति समर्थन जनाएको छ । बिहीबार पार्टी पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय समिति बैठकले उखु किसानको आन्दोलनप्रति समर्थन जनाउने निर्णय गरेको हो ।  काँग्रेस मुख्यसचिव कृष्णप्रसाद ...

भारतमा आन्दोलन जारी, मृत्यु हुनेको संख्य ३ पुग्यो, सयौं पक्राउ (अपडेट) access_timeपुस ४, २०७६

एजेन्सी ।  भारतको संसदले ल्याएको नागरिकता सम्बन्धी कानुनमा मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरेको भनी केही दिनयतादेखि जारी रहेको आन्दोलनमा तीन जनाको ज्यान गएको छ ।  राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारअनुसार बिहीबारको आन्दोलनका क्रममा त्यहाँ कम्त...

निर्वाचनको विरुद्धमा अल्जेरियामा प्रदर्शन, मतदान केन्द्रमा आक्रमण access_timeमंसिर २६, २०७६

एजेन्सी । अल्जेरियाको राजधानी अल्जियर्समा बिहीबार पनि दशौँ हजार आन्दोलनकारीले विरोध प्रदर्शन गरेका छन् ।  बिहीबार अर्थात डिसेम्बर १२ तारिखका लागि तय गरिएको निर्वाचनकै दिन उनीहरूले निर्वाचनको विरुद्धमा प्रदर्शन गरेका हुन् ।  प्रदर्शनसँगै उनीहरूले कतिपय मतदान...

चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी पक्राउको विरोधमा प्रदर्शन access_timeभदौ १७, २०७६

काठमाडौं–चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी पक्राउको विरोधमा विद्यार्थीहरुले भरतपुरमा -यालीसहित प्रर्दशन गरेका छन् ।   प्रहरीले चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता समेत रहेका प्रविन स्याङ्तानलाई कोठाबाट नै पक्राउ गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका ...

पेट्रोलियम सप्लाई रोक्ने चेतावनी दिँदै मजदुरहरुद्वारा आन्दोलनको घोषणा (विज्ञप्तिसहित) access_timeभदौ ९, २०७६

काठमाडौं- पूर्व माओवादी निकट मजदुरहरुले श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन कार्यानवयनको माग राख्दै पेट्रोलियम पदार्थ सप्लाई राक्ने  चेतवानी दिएका छन् ।  अखिल नेपाल पेट्रोलियम मजदुर संघले विज्ञप्ती निकाल्दै श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन कार्यानवयनको माग राख्...