केन्द्रीय संस्करण

आत्महत्या

एक हजार रुपैयाँ घुस लिएको आरोप : मालपोतका कर्मचारीले गरे आत्महत्या access_timeअसोज ७, २०७६

भक्तपुर– घुस काण्डमा परेका केही कर्मचारीहरुले आत्महत्या गर्न थालेका छन् । एकजनाले त अख्तियार दुूरुपयोग अनुसन्धान आयोगका आयुक्तको नाममा पत्र लेखेर जीवन त्यागेका छन् । अख्तियारले नियन्त्रणमा लिएर छुटेका तीन जनाले यो भन्दा अगाडी आत्महत्या गरेका छन् ।  सोही क्रमम...

तीन वर्षीया छोरीको हत्यापछि आत्महत्या access_timeअसोज ६, २०७६

कैलाली– कैलालीको गौरीगङ्गा नगरपालिका—५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन् । नजिकै रहेको आफ्ना दाइको घरमा राति सुत्न गएका २५ वर्षीय कलेलले पहिले तीन वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर हत्या गरी आफूले पनि विष ...

उप-प्रध्यापक छोराको मृत्युको पीडा खप्न नसकेर बाबुले गरे आत्महत्या access_timeभदौ ३०, २०७६

बुटवल– पाल्पाको  त्रिभुवन बहुमुखी क्याम्पसका उप-प्रध्यापक कृष्णप्रसाद तिमिल्सिनाको तीन दिनअघि ह्दयघातबाट मृत्यु भएपछि त्यसको पीडा सहन नसकेर उनका ६५ वर्षीय बाबु भिमराज तिमिल्सिनाले सोमबार बिहान आत्महत्या गरेका छन् । ४० वर्षीय छोरा कृष्णको शनिबार मृत्यु भएको थ...

गरिबीले लिँदै ज्यान, जसले ५ लाख ऋण तिर्न नसकेर आत्महत्याको बाटो रोजे access_timeभदौ २८, २०७६

वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तथा र डेढ वर्षअघि २५ वर्षीया घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो–गरिबी ।  छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा सहकारी र विभिन्न व्यक्तिबाट ...

आत्महत्याको दर बढेको बढ्यै, दिनहुँ १५–१६ आत्महत्या access_timeभदौ २४, २०७६

प्रहरी प्रधान कार्यालयकाअनुसार आव २०७३/७४ यताका तीन वर्षमा प्रत्येक वर्ष आत्महत्याको दर बढेको बढ्यै छ । २०७३ मा ५ हजार १३१ जनाले आत्महत्या गरेका थिए । आव २०७४/७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरे । त्यो संख्या आव २०७५/७६ मा त्यो संख्इा ५ हजार ७५८ पुग्यो ।  प्रहरीक...

हरेक ४० सेकेण्डमा एक जनाको आत्महत्या : डब्लुएचओ access_timeभदौ २३, २०७६

जेनेभा- संसारभरी हरेक बर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको पाइएको छ ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको देखिएको छ ।  प्रतिवेदनमा आत्महत्या गरेर मृत्यु हुनेहरु...

भारतीय नागरिकद्वारा आत्महत्या access_timeभदौ २०, २०७६

झापा– झापाको अर्जुनधारा नगरपालिकामा एक भारतीय नागरिकले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् । अर्जुनधारा–६ महानन्द चोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने भारतीय नागरिक २३ वर्षीय विश्वनाथ बरमनले बिहीबार बेलुका आफ्नै शरीरमा आगो लगाई आत्महत्या ग...

बढ्दो आत्महत्या चिन्ताजनक समस्या access_timeभदौ १८, २०७६

–रवीन्द्र काफ्ले विगत तीन आर्थिक वर्षको तथ्याङ्कले पाँचथरमा आत्महत्या चिन्ताजनक समस्याका रुपमा विकास भएको पाइएको छ । तीन आर्थिक वर्षमा वर्षेनी ४० भन्दा बढी मानिसले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन् भने केहीले व...

शालिकराम आत्महत्या प्रकरण : अदालतको आदेशपछि प्रहरीमाथि थपियो चुनौति access_timeभदौ ११, २०७६

‘पिक्चर तो अभी बाँकी है मेरे दोस्त !’ संसारभरि नै करोडौं समर्थक रहेका शाहरुख खान अभिनित चलचित्र ओम शान्ति ओमको चर्चित डाइलग हो यो । र, यो डाइलग शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जोडिएका रवि लामिछानेसँग पनि मिल्दोजुल्दो बन्न पुगेको छ । सो प्रकरणमा ...

आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ? access_timeभदौ ८, २०७६

– नारायणी रजौरे दाङ– गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर उपमहानगरपालिका–९ मा र अर्को वडा नं १९ बिजौरीमा थियो । अनि अर्को घटना भएको थियो राजपुर गाउँपालिका&...

आत्महत्याको निर्णय : जीवन्त हार ! access_timeभदौ ८, २०७६

नेपालमा हाल आएर सुसाइट नोट लेखेर आत्महत्या गर्ने घटना फिल्मी शैलीको सोचजस्तो लाग्छ । विद्यार्थी बालक, सिंहदरबारभित्रका नायब सुब्बा बच्चुराम केसी, मालपोत कलङ्कीका कर्मचारी हरि आचार्य, गत असार ३ मा समता अस्पतालमा विमला तामाङको घटनादेखि पत्रकार शालिकराम पुडासैनी लगायतका ...

पुडासैनी आत्महत्या प्रकरण : पाँच मिटर डोरी किनेको पसल भेटियो access_timeभदौ २, २०७६

काठमाडौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल भेटिएको छ ।  चितवन प्रहरीका अनुसार नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको पाइएको छ ।  होलसेल पसल नजिकै रहेको एक पसलको सीसीटीभी फुटेज...

मध्यरातमा श्रीमानसँग ‘भिडियो कल’ गर्दागर्दै आत्महत्या access_timeभदौ १, २०७६

रुकुम घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ घर भएकी २४ वर्षीया अमृता बोहरा कुँवरले असार २० गते झुण्डिएर आत्महत्या गरिन् । अमृताले झ्यालको ग्रिलमा कपडाको पासो लगाई झुण्डिएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त महराजगञ्जका डीएसपी फणि...

प्रेमिकाको कोठामा झुण्डिए प्रहरी जवान, रक्सीले मातेर पुगेका थिए access_timeभदौ १, २०७६

काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भुमा कार्यरत प्रहरी जवान शंकर ठगुन्नाले झुण्डिएर आत्महत्या गरेका छन् ।  शंकर युवतीसँग ‘लिभिङ टुगेदर’ मा थिए । दार्चुला घर भएका प्रहरी जवान शंकरले नागाजुर्नन नगरपालिका–३ स्वयम्भूस्थित ठूलोभ¥याङ नजिकै ...

सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालिन् महिला access_timeसाउन ३२, २०७६

काठमाडौँ । सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालेर एक जना महिलाले आत्महत्या गरेकी छन् ।  शनिवार बिहान तनहुँ स्थायी घर भएकी ३८ वर्षाीया दिलमाया गुरुङले होटलको चौथो तलाबाट हाम्फालेर आत्महत्या गरेकी हुन् ।   केही दिनदेखि उक्त होटलमा सासु ससु...

राजधानीको स्वयम्भूमा महिलाद्वारा आत्महत्या, शव पोस्टमार्टम गर्न लाग्दा बिबाद access_timeसाउन ३०, २०७६

काठमाडौं । राजधानीको स्वयम्भूमा एक महिलाले विष सेवन ‍गरी आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा धादिङकी २७ वर्षीया शान्ति तामाङ रहेकी छन् । तामाङको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । तामाङले आत्महत्या गर्नुको कारण भने खुल्न बाँकी रहेक...