केन्द्रीय संस्करण

आगजनी

गुल्मीमा स्मार्टफोन टावरमा आगजनी access_timeमाघ १३, २०७६

गुल्मी । अज्ञात समूहले गुल्मीमा स्मार्टफोनको टावरमा आगजनी गरेको छ । धुर्कोट गाउँपालिका–६ अन्तर्गत धुर्कोट रजस्थलमा रहेको टावरमा आइतबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिङ खड्काले बताए । आइतबार राति करिब ११ ब...

गाउँपालिका कार्यालयमा आगजनी र बम फेला access_timeमाघ ८, २०७६

बैतडी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मूलद्वारमा राखिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको अध्यक्ष पालको घरको  मूलद्वारमा भेटिएको उक्त बम बैतडीस्थित नेपाल...

तनहुँमा एनसेल टावरमा आगजनी access_timeपुस २७, २०७६

तनहुँ । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब ...

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी access_timeमंसिर २६, २०७६

जाजरकोट । अज्ञात समूहले जाजरकोटको कुशे गाउँपालिका–६ को वडा कार्यालयमा आज आगजनी गरेको छ । आगजनीबाट कागजात, कुर्सी र फर्निचर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनले आगजनी गर्नेको खोजी भइरहेको बताए ।

अज्ञात समूहद्वारा दुई वडा कार्यालयमा आगजनी access_timeमंसिर २५, २०७६

भोजपुरको दुई वडा कार्यालयमा  अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र  पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ  ।  पौवादुङम...

अज्ञात समूहले दुई  एक्जाभेटरमा आगो लगायो access_timeमंसिर १५, २०७६

अज्ञात समूहले दुई एक्जाभेटरमा आगजनी गरेको छ । गए राति भोजपुर नगरपालिका १२ स्थित प्रतिमा प्रेशा कन्ट्रसन प्रालिको वाा २ क ७६९२ नंको स्काभेटरमा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिका दुई छिनामखुको नौले गाउँमा मध्य...

इराकी प्रदर्शनकारीद्वारा इरानी वाणिज्य दूतावासमा आगजनी access_timeमंसिर १२, २०७६

बग्दाद । इराकमा प्रदर्शनकारीहरुले नजफ सहरस्थित इरानी वाणिज्य दूतावासमा आगजनी गरेका छन् । इराकमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा प्रदर्शनकारीले इरानविरुद्ध ‘इराकबाट फिर्ता जा’ लगायतका नारा लगाउँदै वाणिज्य दूतावासमा आगजनी गरेका हुन् । प्रदर्शनकारीहरुले...

अज्ञात समूहद्वारा बसमा आगजनी access_timeकात्तिक २५, २०७६

कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ ।  केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्कि¨ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगज...

अज्ञात समूहद्वारा ओशो तपोवनको सवारीमा आगजनी access_timeअसोज २८, २०७६

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका १२ गोलढुंगास्थित ओशो तपोवनका सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राती तपोवन परिसरको मूल गेटमा पार्किङ गरिरहेको बा २ क २१४७ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट बस क्षतिग्रस्त भएको...

पर्किङ्गमा राखिएका आधा दर्जनभन्दा बढी मोटरसाइकलमा अज्ञात समुहद्वारा आगजनी access_timeअसोज २३, २०७६

जनकपुर । धनुषाको जनकनन्दनी गाउँपालिकामा एकै स्थानमा पार्किङ्ग गरि राखिएको आधा दर्जनभन्दा बढी मोटरसाईकल र ३ वटा साइकलमा आगजनी भएको छ । धनुषाको पुर्वी क्षेत्रमा पर्ने जनकनन्दिनी गाउँपालिका वडा नम्बर ३ स्थित प्रखे महुवामा पार्किङ गरि राखिएको एक वडाअध्यक्षको मोटरसाइकलसह...

धनगढीको वडा कार्यालयमा आगजनी access_timeअसोज २, २०७६

कैलाली– धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ । राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षक...

वडा कार्यालयमा आगजनी access_timeभदौ २७, २०७६

कञ्चनपुर– भीमदत्त नगरपालिका वडा नं १९ को कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । वडा कार्यालयको ताला फुटाली भित्र आगजनी गरिएको थियो । आगजनीबाट कार्यालयभित्र राखिएका फर्निचर, महत्वपूर्ण कागजपत्रसहितको दराजलगायत जलेर क्षति पुगेको नगरप्रमुख सुरेन्द्र विष्टल...

नगरपालिकाका नगर  प्रवक्ता सिंहको गाडीमा आगजनी access_timeभदौ २७, २०७६

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा नगरपालिका–७ का वडाध्यक्ष जगतबहादुर सिंहको गाडीमा आगजनी भएको छ ।  सिंहको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी अज्ञात समूहले गए राति ...

नवलपरासीको दाउन्नेमा यात्रुबाहक बसमा आगजनी access_timeभदौ २६, २०७६

बुटवल– पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबसमा आगजनी भएको छ ।  कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा बर्दघाट नगरपालिका वडानम्बर ४ खुुर्सानी खोलामा आगजनी भएको हो । ...

सिरहामा गाउँपालिकाको कार्यालयमा आगजनी access_timeभदौ १८, २०७६

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  गाउँपालिकाको कार्यालयमा आज बिहान अज्ञात समूहले आगजनी गरेको थियो । आगलागीका कारण गाउँपालिकाका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजा...

वडाध्यक्षको मोटरसाइकलमा अज्ञात समूहद्वारा आगजनी access_timeभदौ १७, २०७६

 बुटवल। अर्घाखाँचीका अज्ञात समूहले वडाध्यक्षको मोटरसाइकलमा आगजनी गरेको छ ।  जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष शोभाकर पाण्डेको  लु १ ब १६८८ नम्वरको मोटरसाइकलमा आगजनी भएको  अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रकाश बिष्टले जानकारी द...

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी access_timeभदौ ११, २०७६

भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।  पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले निर्माणस्थलमा राखेको उक्त एक्जाभेटरमा पेट्रोल छर्केर आगजन...