आईपीओ

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन access_timeअसोज २, २०७९

सिक्लेस हाइड्रोपावर आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो । लगानीकर्ताले आइतबार कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ । कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । यसले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जार...

पिपुल्स हाइड्रोको आईपीओ भदौ ३१ देखि access_timeभदौ २३, २०७९

पिपुल्स हाइड्रोपावरले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयहरुको लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३२ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । सोमध्ये आयोजनाका अति प्रभावित क्षेत्र द...

खप्तड लघुवित्तको आईपीओ खुला access_timeभदौ ८, २०७९

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु एक करोड ३२ लाख मूल्य बराबरका एक लाख ३२ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मार्फत बिक्री खुला ...

पिपुल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन access_timeभदौ ५, २०७९

पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेका आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित ...

पिपुल्स पावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन access_timeभदौ १, २०७९

पिपुल्स पावर लिमिटेडले मंगलबारदेखि  निष्कासन गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । मंगलबार २ लाख ८६ हजार ४९४ आवेदनबाट ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको ३३ लाख ७९ हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्...

अभियान लघुवित्तको आईपीओ बाँडफाँट access_timeसाउन ३०, २०७९

अभियान लघुवित्तको आईपीओ सोमबार बाँडफाँट भएको छ । यसमा गोला प्रथामार्फत कुल ९१ हजार ३७५ जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा १९ लाख ८० हजार ९७० जनाले आवेदन दिएकोमा २ हजार ३७६ जनाको आवेदन रद्द भएको बिक्री मुक्तिनाथ क्यापिटलले ...

अभियान लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन पाइने access_timeसाउन १८, २०७९

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।  कम्पनीले प्रति शेयर रु एक सय अङ्कित रु नौ करोड ७५ लाख मूल्य बराबरका नौ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ ) सर्वसाधारण...

राप्ती हाइड्रोले आईपीओ निष्काशन गर्ने access_timeअसार २१, २०७९

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा बाँकी रहेको ३७ हजार...

सयपत्री हाइड्रोपावरले खुलायो आईपीओ access_timeअसार २, २०७९

सयपत्री हाइड्रोपावरले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावितका लागि १०० सय रुपैयाँ अंकित ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो । सयपत्री हाइड्रोपावरको कूल चुक्ता पूँजी ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँक...

सीवाईसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार कित्ता आईपीओ जारी गर्ने access_timeचैत २४, २०७८

सीवाइसी नेपाल लघुवित्तले आगामी वैशाख २ गतेदेखि ३ लाख ९५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ करोड ९५ लाख  ३३ हजार ६०० रुपैयाँ बराबरको कुल ३ लाख ९५ हजार ३३६  कित्ता आईपीओ जारी गर्ने भएको हो ।&nb...

शेयरबजारमा झुम्मिदै लगानीकर्ता, आईपीओमा ९७ प्रतिशतसम्म बढी आवेदन access_timeफागुन २०, २०७८

पछिल्लो समय नेपालको शेयरबजार आम नागरिकलाई लगानीकर्तामा बदल्ने थलो बनिरहेको छ । साधारण सेयर (आईपीओ) निष्काशन गर्दा आवेदन दिनेहरूको संख्या, हितग्राही खाता खोलेका ५० लाख र दोस्रो बजार शेयर कारोबार निम्ति खाता भएका झण्डै ११ लाख नागरिकले शेयरप्रतिको रुझानलाई स्पष्ट गर्छ ...

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, ९१ प्रतिशतको हात खाली access_timeकात्तिक ५, २०७८

न्यादी हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले गत असोज १५ गतेदेखि १९ गतेसम्मका लागि सर्वसाधारणमा खुल्ला गरेको कुल २२ लाख ५० हजार कित्ता बराबरको आईपीओ शुक्रबार बाँडफाँट भएको हो । ​गोला प्रथा मार्फत भएको कम्पनीको आईपीओ बाँडफाँटमा जम्...

युनियन लाइफले २४ गतेदेखि आईपीओे बिक्री खुला गर्ने access_timeअसार १६, २०७८

युनियन लाइफ इन्सुरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार २४ गतेदेखि ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो ।  प्रतिकित्ता एक सय रुपैयाँको दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गरिने बताइएको छ । जसमध्ये ५ प्रतिशत (३ लाख २२ हज...

जीवन विकासको आईपीओमा आवेदन दिने आज अन्तिम दिन access_timeअसार १५, २०७८

जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । जीवन विकासले एक सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ बिक्री गरिरहेको छ । यसमध्ये ०.५ प्रतिशत अर्थात ३० हजार  ४ सय २० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ९८ हजार ८ सय ६५ कित्ता म्युचुअल फ...

जीवन विकासको आईपीओ बिक्री खुल्यो, कतिले पाउँछन् यो आईपीओ ? access_timeअसार ११, २०७८

जीवन विकास लघुवित्तको आईपीओ बिक्री खुला भएको छ । यस लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको छ । जीवन विकासले एक सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ बिक्री गर्नेछ । यसमध्ये ०.५ प्रतिशत अर्थात् ३० हजार  ४ सय २० कित्ता...

आईपीओमा ७८ अर्ब लगानी,  इतिहासकै उच्च ! access_timeजेठ २६, २०७८

सेयरको प्राथमिक बजारमा (आईपीओ) यो वर्ष ७८ अर्ब रुपैयाँ लगानी भएको छ । जुन २८ वर्षको इतिहासमै उच्च हो । नेपाल धितोपत्र बोर्डले स–साना बचत संकलन गरी दीर्घकालिन पुँजी उत्पादनशील क्षेत्रमा सहयोग पुर्‍याउने बोर्डले उद्देश्यले सफलता हासिल गरेको जनाएको छ । आईपी...

वैशाख २१ देखि मध्य भोटेकोशीको आईपीओ बिक्री खुला हुने access_timeबैशाख १३, २०७८

मध्य भोटेकोशी जलविद्युत परियोजनाले वैशाख २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । जसमध्ये ३० प्रति...

सिङ्गटी हाइड्रोपावरको आईपीओ खुल्यो, यस्तो छ सिङ्गटीको वित्तीय अवस्था access_timeचैत ६, २०७७

  सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले  प्रतिकित्ता सय रुपैयाँ दरको कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । यसमा सर्वसाधारणले भने २६ लाख ४० हजार कित्ताका लागि मात्र आवेदन दिन पाउनेछन् । किनभने ५८ हजार कित्ता कर्मचारी र...

ग्रीन लाइफ हाइड्रोको आईपीओ बिक्री खुल्यो, कति कित्ता भर्ने ? access_timeमाघ २३, २०७७

  ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बिक्री खुला भएको छ ।  माघ २३ गते देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो  । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३५ लाख ९६ हजार ४ सय कित्ता आईपीओ बिक्री गर्दैछ । यसमध्ये ६९ हजार ९ सय २८ कित्ता सेयर क...

जहाँतहीँ आईपीओको चर्चा, किन यति धेरै आकर्षण ? access_timeमाघ ८, २०७७

  पछिल्लो समय आम सर्वसाधारणको आईपीओप्रतिको क्रेज कतिसम्म छ भन्ने उदाहरण चन्द्रागिरी हिल्स र इन्फ्रास्टक्चर बैङ्कको आईपीओको चर्चाले पुष्टि गर्छ ।  सेयर बजारप्रति खासै रुचि नराख्ने र जानकारीसमेत नभएकाहरु पनि अहिले आईपीओ भर्न तँछाडमछाड गरिरहेका छन् । सामाजिक सञ्जा...

Page 1 of 2