केन्द्रीय संस्करण

आँधी

जापानमा आँधी प्रभावित क्षेत्रका ११ लाख व्यक्तिलाई स्थानान्तरणका लागि निर्देशन access_timeभदौ २२, २०७७

एजेन्सी । जापानमा आँधी प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई अन्यत्र सार्न निर्देशन दिइएको छ । देशको दक्षिणपश्चिमी क्षेत्रका ११ लाखभन्दा बढी स्थानीय बासिन्दालाई तत्काल अन्य स्थानमा सार्न सोमबार निर्देशन दिइएको हो । उनीहरुलाई सागा, नागासाकी, कुमामोतो र कागोशिमामा सार्न सि...

अमेरिकाको टेनेसीमा आएको आँधीमा परेर मृत्यु हुनेको संख्या २४ पुग्यो (अपडेट) access_timeफागुन २१, २०७६

एजेन्सी । अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार मङ्गलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ ।  त्यहाँक...

अमेरिकाको टेनेसीमा भीषण आँधी, ८ को मृत्यु access_timeफागुन २०, २०७६

एजेन्सी । अमेरिकाको मध्यपूर्वी राज्य टेनिसीमा आएको आँधीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार मङ्गलबार बिहान आएको आँधीका कारण आठ व्यक्तिको मृत्यु भएको छ भने धेरै भौतिक संरचनाहरूमा क्षति पुगेको छ । आँधीले उक्त राज्यको ...

सामुद्रिक आँधीका कारण फिजीमा दुई वेपत्ता, तीन हजार विस्थापित access_timeमाघ ४, २०७६

 फिजीमा आएको सामुद्रिक आँधीका कारण कम्तीमा दुई व्यक्ति वेपत्ता भएका छन् । ‘तीनो’ नामक शाक्तिशाली आँधीका कारण अरु तीन हजार विस्थापित भएका छन् ।  विस्थापित ती व्यक्तिहरु शरणार्थी शिविरमा बस्न बाध्य भएका अधिकारीहरुले जनाएका छन् । शनिबार तीन ...

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो (अपडेट) access_timeपुस १३, २०७६

एजेन्सी । फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिनदेखि आएको आँधीका कारण आइतबारसम्म ४१ जनाको मृत्यु भएको हो । हजारौ व्यक्ति अझै पनि शरणार्थी स्थलमा रहेका जनाइएको छ ।  राष्ट्रिय प्रकोप व्यवस्...

फिजीमा भीषण आँधी access_timeपुस १३, २०७६

वेलिङटन । फिजीमा आइतबार आएको भीषण आँधीको कारण दुई जनाको मृत्यु भएको छ  । ‘सरै’ नाम दिइएको यस आँधीको कारण २५ सय भन्दा बढीलाई आश्रयस्थलको आवश्यकता परेको जनाइएको छ ।    यस आँधीमा परेकाहरुलाई आपतकालिन आश्रयस्थलको आवश्यकता परेको अधिकार...

फ्रान्समा आँधी:  २ जनाको मृत्यु, हजारौँ घर विद्युतविहिन access_timeमंसिर २९, २०७६

एजेन्सी । फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ । घटनाका कारण त्यस क्षेत्रका हजारौँ घर विद्युत्विहीन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।   घटनामा परी मृत्यु भएका दुवैजना निवृत्तिभरण पाइरहने व्यक्ति रहेको समाचारमा जना...

फिलिपिन्समा कामुरी आँधीबाट ११ जनाको मृत्यु access_timeमंसिर १८, २०७६

मनिला । फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारण कम्तीमा ११ व्यक्तिको मृत्यु भएको उद्धारकर्मीहरुले बताएका छन् ।  गत सोमबार शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका छन् ।  फिलिपिन्सको मौसम विज्ञान विभा...

बुलबुल आँधीबाट बङ्गलादेश र भारतमा २० जनाको मृत्यु (अपडेट) access_timeकात्तिक २५, २०७६

खुल्ना– बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ ।  करिब  ...

जापानको आँधीमा मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो (अपडेट) access_timeअसोज ३०, २०७६

टोकियो-जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।  अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरण अनुसार आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ७७ पुगेको छ ।  केही दिन अगाडि आएको विनाशकारी आँधीका कारण जापानका ठ...

जापानमा आएको शक्तिशाली आँधीमा मर्नेको संख्या १८ पुग्यो, १३ अझै बेपत्ता access_timeअसोज २६, २०७६

एजेन्सी । जापानमा दशकौं यताको सबैभन्दा शक्तिशाली आँधी हगिविसमा परेको कम्तिमा १८ मानिसको मृत्यु भएको छ । जापानको सरकारी ब्रोडकास्टिङ संगठन एनएचकेले यसको जानकारी गराएको हो । मर्नेहरु जापानका कानागवा, तोचिगी, गुन्मा, इवाते, मियागी, फुकुशिमा, चिवा र साइतामा प्रिफ...

आँधीका कारण दक्षिण कोरियामा ६ जनाको मृत्यु access_timeअसोज १६, २०७६

बुसान -दक्षिण कोरियाको विभिन्न ठाउँमा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ ।  सरकारी अधिकारीहरुले बिहिवार दिएको जानकारी अनुसार आँधीका कारण अरु केही हराइरहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।  ...