केन्द्रीय संस्करण

अस्ट्रेलिया

अस्ट्रेलियामा नेपाली विद्यार्थीले खोले प्राविधिक कलेज, चाइल्ड केयर देखि अकाउन्टिङसम्मको पढाई हुने access_timeजेठ २४, २०७७

अस्ट्रेलिया– तनहुँका सागर लोहनी को स्वामित्वमाअस्ट्रेलियाको न्यू साउथ वेल्समा प्राबिधिक कलेज इन्टरनेशनल इन्स्टिच्यूट अफ एजुकेशन खुलेको छ । उक्त कलेजमा चाइल्ड केयर, इन्फर्मेसन टेक्नोलोजी र अकाउन्टिङ लगायतका कोर्समा पढाई हुनेछ। ब्यवस्थापन र टेलिकम्युनिकेशन इन्जिनियरिङक...

कोरोनाले अस्ट्रेलियामा अस्थायी भिसाबाहक र विद्यार्थीको बिचल्ली, यस्तो छ नयाँ नियम access_timeचैत २२, २०७६

अस्ट्रेलिया सरकारले आफ्ना नागरिक तथा पीआरधारीको स्वास्थ तथा रोजगारीलाई प्राथमिकतामा राख्दै भिसा प्रक्रियामा नयाँ परिवर्तन गरेको छ ।  यसबाट अस्ट्रेलिया बस्दै आएका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष कामदार तथा भ्रमण भिसामा गएका अर्थात् अस्थायी भिसावाहक प्रत्यक्ष मारमा पर्नेछन्...

अस्ट्रेलिया र न्युजिल्याण्डमा विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध access_timeचैत ६, २०७६

देशमा कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि अस्ट्रेलिया र न्युजिल्याण्डले आफ्ना देशमा विदेशी नागरिकलाई देशभित्र प्रवेश गर्न प्रतिबन्धको घोषणा गरेको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा अर्डर्नले बिहीबार पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएकी हुन् । ‘न्युजिल्य...

कोरोना आतंकः अस्ट्रेलियामा रहेका नेपालीलाई दूतावासको यस्तो अपील access_timeफागुन २८, २०७६

काठमाडौँ । अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अस्ट्रेलियाका विभिन्न स्थानमा रहेका नेपालीलाई संयमित एवं सतर्क हुन अपिल गरेको छ । अस्ट्रेलियामा कोरोनाभाइरसको संक्रमण देखिएको र एक नेपाली विद्यार्थीमा समेत संक्रमण फेला परेको अवस्थामा नेपाली राजदूतावासले त्यहाँ रहेका ...

अस्ट्रेलियाको सिड्नीमा होली म्युजिकल कन्सर्ट हुने access_timeफागुन २०, २०७६

सिड्नी । रङ्गहरुको पर्व होलीको अवसर पारेर एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले सिड्नीमा होली म्युजिकल कन्सर्ट आयोजना गर्ने भएको  छ । आगामी मार्च ६ मा हर्सभिलको मराना अडिटोरियम  उक्त कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रमका लागि रियालिटी सो लोक स्टा...

अस्ट्रेलियाको मेलबोर्नमा दुई साना विमान ठोक्किए, ४ जनाको मृत्यु access_timeफागुन ७, २०७६

मेलबोर्न । अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ ।  प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई बिमान म्यान्गालोर शहरमा करि...

चीनबाट आएका आगन्तुकलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध जारी access_timeफागुन १, २०७६

सिड्नी । कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ । पछिल्लो समय चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेपछि अस्...

अस्ट्रेलियाको स्थानीय चुनावमा नेपाली युवाको उम्मेदवारी access_timeमाघ ९, २०७६

टुउम्बा– अस्ट्रेलियामा आगामी मार्च २८मा हुन गइरहेको स्थायिन निर्वाचनका लागि एक नेपाली युवाले आफ्नो उम्मेदवारी दिएका छन् । अस्ट्रेलियाको टुउम्बा क्विन्सल्याण्ड राज्यको टुउम्बा काउन्सिल उम्मेदवारको रुपमा एकराज अधिकारीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ...

अस्ट्रेलियामा नदीमा डुबेर २ जना नेपालीको मृत्यु access_timeपुस १९, २०७६

काठमाडौं । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित नदीमा डुबेर जना नेपालीको मृत्यु भएको छ । स्थानीय विद्यार्थी दिपेश प्रसाईका अनुसार काठमाडौंका रोशन छत्कुली र विशाल सेढाँईको मृत्यु भएको हो । एक जनाको जिवितै उद्दार गरिएको छ । न्यु साउथ वेल्स ...

सिड्नीमा नेपथ्यको लाइभ शो access_timeमंसिर १५, २०७६

काठमाडौं । नेपथ्यले अष्ट्रेलियाको सिड्नीमा कन्सर्ट गर्ने भएको छ । ‘नेपथ्य लाईभ इन सिड्नी–२०१९’ नाम दिइएको कन्सर्ट डिसेम्बर १४ तरिख अर्थात् मंसिर २८ गते हुनेछ । विग टप लुना पार्कमा आयोजना हुने कन्सर्टमा ३ हजार दर्शक आउने अपेक्षा गरिएको छ । नेपाली समुद...

अस्ट्रेलियामा महिला फुटबल खेलाडीलाई पुरुष सरह पारिश्रमिक access_timeकात्तिक २०, २०७६

सिड्नी– अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ ।  फुटबल फेडरेसन अस्...

अस्ट्रेलियाको सपना, इन्डोनेसियामा अलपत्र access_timeअसोज ५, २०७६

थोरै पैसामा सुरक्षित र छोटो समयमै समुन्द्री तथा स्थलमार्ग हुँदै अस्ट्रेलिया पुगिने सपना देखाएर सात महिनादेखि इन्डोनेसिया लगिएकी बेनी नगरपालिका–९ तोरीपानीकी मुना खत्री इन्डोनेसियामा नारकीय जीवन बिनाउन बाध्य भइन् ।  ऋण काढेर अघिल्लो कात्तिकमा मानव तस्करमा...

जोफ्राको घातक बलिङमा सस्तैमा समेटियो अस्ट्रेलिया access_timeभदौ ६, २०७६

एजेन्सी । इङ्ल्यान्डका जोफ्रा आर्चरले घातक बलिङ गरेपछि एसेज सिरिज अन्तर्गत तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया एक सय ७९ रनमै अलआउट भएको छ । अस्ट्रेलिया अलआउट भएपछि पहिलो दिनको खेल पनि समाप्त भएको घोषणा गरिएको छ । तेस्रो टेस्टमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्...