केन्द्रीय संस्करण

असुरक्षित बालिका

आफन्तबाटै असुरक्षित बालिका access_timeफागुन ५, २०७६

–निरा गौतम रुपन्देही । गत पुसको १५ गते रुपन्देहीको देवदहमा बाबुले छोरीलाई बलात्कार गरे । श्रीमती दिदीको घर गएको मौका छोपी रातिको समयमा ३७ वर्षीय बाबुले १४ वर्षीया नाबालिकामाथि बलात्कार गरेका हुन् । पीडकलाई प्रहरीले पक्राउ गरी जबर्जस्तीकरणीको मुद्दा चलाएको छ ...