केन्द्रीय संस्करण

अवार्ड

पत्रकार पन्तलाई ‘इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स अवार्ड’ access_timeफागुन २४, २०७६

पत्रकार तथा मिडिया शोधकर्ता लक्ष्मणदत्त पन्तले  ‘इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स’ अवार्ड पाएका छन् । भारतको बेंग्लोरमा आयोजित  १४ औं ‘ग्लोबल कम्युनिकेसन कनक्लेभ’ मा ‘पब्लिक रिलेसन काउन्सिल अफ इन्डिया’ले शुक्रबार पन्तलाई सो ...

विमल र निमालाई सर्वोत्कृष्ट खेलाडी अवार्ड access_timeफागुन ६, २०७६

ठमाडौं । प्याराग्लाइडिङ खेलाडी विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ एनएनआईपिए स्पोर्टस अवार्ड अन्तर्गत बर्ष २०७५ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।  नेपाल राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले मंगलबार बसन्तपुर डबलीमा आयोजित कार्यक्रममा विमल र...

दुबईमा छायाछवि अवार्ड : क–कसले पाए अवार्ड र सम्मान ? access_timeपुस २, २०७६

काठमाडौं । विशिष्ट संगीतकर्मी शम्भुजित बाँस्कोटालाई ‘संगीत सितारा’को उपाधि प्रदान गरिएको छ । हालै यूएईको दुबइमा आयोजित दोस्रो ‘छायाछवि अन्तर्राष्ट्रिय अनर अवार्ड २०१९’मा बाँस्कोटालाई उक्त सम्मान दिइएको हो ।  समाहरोमा वरिष्ठ अभिनेत्री बस...

अमेरिकामा सत्यकलाले जितिन् अवार्ड access_timeमंसिर १९, २०७६

काठमाडौं । चर्चित गायिका सत्यकला राईले ‘वेष्ट नेशनल सङ्ग’ अवार्ड हात पारेकी छन् । हालै अमेरिकाको न्युर्योकमा आयोजित ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’मा उनले सो अवार्ड हात पारेकी हुन् ।  अमेरिकाको वर्ल्ड कनेक्शन युएसएद्वारा आयोजित कार्यक्र...

सिंगापुरबाट स्नेहाले ल्याइन् तीन अवार्ड access_timeमंसिर १, २०७६

काठमाडौं । सिंगापुरमा हालै सम्पन्न अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल २०१९’ नेपालको प्रतिनिधित्व गर्दै सहभागी स्नेहा राउत थापाले तीन उपाधि नेपाल भित्र्याउन सफल भएकी छन् । स्नेहाले वेस्ट पोर्टफोलियो अचिभमेन्ट, इन्टरनेशलन टरिजम एम्बेस्डर र सुपर...

रातोपाटीका संस्थापक प्रधानसम्पादक शर्मालाई इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड access_timeअसोज ६, २०७६

काठमाडौँ । रातोपाटी डटकमका संस्थापक प्रधानसम्पादक ओम शर्मालाई  इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।  संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबईमा आयोजित एक कार्यक्रमकाबीच शर्मालाई इन्टरनेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रद...

खगेन्द्र, विपिन र निखिल मध्ये को बन्लान् उत्कृष्ट हिरो ? access_timeभदौ ३, २०७६

काठमाडौं–अभिनेता खगेन्द्र लामिछाने, विपिन कार्की, गौरव पहाडी र निखिल उप्रेतीबीच उत्कृष्ट अभिनेताको लागि प्रतिस्पर्धा हुने देखिएको छ । कामना फिल्म अवार्डस् २०७६ ले सार्वजनिक गरेको उत्कृष्ट ५ मनोनयन सूचीमा यी कलाकार एक अर्काेको प्रतिस्पर्धामा देखिएका हुन् ।  च...