केन्द्रीय संस्करण

अर्थ समिति

सुनको धाराबाट सङ्लो पानी झरेन, ६ महिनामा १९ प्रतिशत मात्र विकास खर्च access_timeफागुन ७, २०७६

काठमाडौं । चालू आर्थिक वर्ष २०७६/७७ को बजेट खर्चको विषयलाई लिएर चर्को बहस सुरु भएको छ । आर्थिक वर्षको आधा समय वितिसक्दा समेत सरकारले अपेक्षित विकास खर्च(पुँजीगत खर्च) गर्न नसकेपछि समस्या देखिएको हो । यसले मुलुकको आर्थिक संवृद्धिको लक्ष्यमा समेत पुरा नहुने देखिएको छ ।&...

वायुसेवा निगमलाई लगानी कोषको कर्जाबारे सांसदले उठाए प्रश्न, अर्थमन्त्रीले भने – जोखिम छैन (भिडियो) access_timeमाघ १५, २०७६

अर्थ मन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई दिएको कर्जाको जोखिम नरहेको बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थ मन्त्री खतिवडाले नागरिक लगानी कोषले निगमको वाइडबडी खरिदमा गरेको लगानीको भुक्त...

सांसद र अर्थमन्त्रीबीच जुहारी : नागरिक लगानी कोषको पुँजी कति राख्ने ? (भिडियो) access_timeमाघ १३, २०७६

काठमाडौं । नागरिक लगानी कोषको पुँजी कति बनाउने भन्ने सम्बन्धमा अर्थमन्त्री र सांसदहरुबीच विवाद देखिएको छ ।  अर्थ मन्त्रालयले संसदमा पेश गरेको नागरिक लगानी कोष ऐन संशोधन विधेयकमाथिको दफावार छलफलमा अर्थमन्त्री युवराज खतिवडा र समितिका सदस्य दिव्यमणि राजभण्डारीबी...

अर्थ समितिको बैठक स्थगित access_timeपुस १०, २०७६

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ ।  बिहीबार बिहान ११ बजेका लागि संघीय संसद सचिवालय सिंहदरबारमा बोलाइएको बैठकमा सांसदहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।  बैठकमा राजश्व परिचालन, बजेट कार्या...

अर्थ समितिको बैठक बिहीबार पनि स्थगित access_timeकात्तिक २८, २०७६

काठमाडौं– कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक बिहीबार पनि स्थगित भएको छ । बिहीबार विहान ११ बजेका लागि सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो । बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहाल तथा सदस्यह...

राजश्व चुहावट नियन्त्रणका लागि प्रदेश र स्थानीय तहको ऐन बनाउन सुझाव access_timeभदौ ८, २०७६

काठमाडौं– व्यवसायीहरुले राजश्व चुहावट नियन्त्रणका लागि राजश्वसम्बन्धी संघीय ऐन अनुरुपका प्रदेश र स्थानीय तहका ऐन बनाउन सुझाव दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आईतबार बसेको बैठकमा राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५ माथिको ...

राजश्व चुहावटको मुद्दामा जरिवाना कम गर्न आग्रह access_timeभदौ २, २०७६

काठमाडौं– सांसदहरुले राजश्व चुहावटको मुद्धामा अत्याधिक जरिवानाको व्यवस्था गर्दा लक्ष्य प्राप्त गर्न नसकिने भन्दै जरिवाना कम गर्नुपर्ने धारणा राखेका छन् ।  संघीय संसद प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको सोमबार बसेको बैठकमा राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५...

शेयर कारोबारबारे अर्थ समितिको चासो access_timeसाउन २९, २०७६

काठमाडौं–बाणिज्य बैंकहरुले सहायक कम्पनीमार्फत शेयर कारोबार गर्ने विषयमा संसदीय समितिले फेरि चासो देखाएको छ । बुधबार प्रतिनिधिसभाको अर्थ समितिले धितोपत्र बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक र अर्थामन्त्रालयका पदाधिकारीसँग छलफल गरेर चासो देखाएको हो ।  अ...