केन्द्रीय संस्करण

अर्घाखाँची

अर्घाखाँचीमा भ्रमण वर्ष: मन्दिरलाई ४० किलोको घण्टा हस्तान्तरण गरेर शुभारम्भ access_timeपुस १५, २०७६

बुटवल । अर्घाखाँचीमा मन्दिरलाई घण्टा हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गरिएको छ । प्रदेश सांसद तथा नेपाली काँग्रेस संसदीय दल प्रदेश–५ का सचेतक निर्मला क्षेत्रीले मालारानी गाँउपालिका–३ मा पर्ने मालारानी मन्दिरलाई घण्टा हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गर...

अर्घाखाँची बस दुर्घटना अपडेट : १९ मृतकमध्ये ११ जनाको सनाखत access_timeमंसिर १२, २०७६

बुटवल । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ नरपानी रातामाटामा बस दुर्घटना परी मृत्यु भएका १९ जना मध्ये ११ जनाको सनाखत भएको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार सदरमुकामवाट गोरीसिगे आउँदै गरेको बसमा १९ जनाको मृत्यु १७ जना...

अर्घाखाँची कार दुर्घटनाले चुँडेको सपनाः सैनिक बन्न हिँडेका विनोद अस्पतालको शैयामा access_timeमंसिर ४, २०७६

बुटवल । घरमा चरम गरिबी, श्रीमान्, जीवितै भएर पनि बेसहारा एउटी महिलाको जीवनमा चोटमाथि चोट । भारतमा रहेका श्रीमानले वर्षौंदेखि बेवास्ता गरेपछि तीन सन्तानको पालन पोषणको जिम्मेवारी सम्हाल्दै आएकी उनलाई दैवले पनि न्याय गर्न सकेन । अर्घाखाँचीको पाणेनी गाउँपालिका वडा ...

सबैलाई मान्य हुने गरी प्रदेश राजधानीको घोषणा गरिन्छ: मुख्यमन्त्री पोखरेल access_timeभदौ ३१, २०७६

बुटवल– प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानी सवैलाई मान्य हुने मनोविज्ञान तयार गरी घोषणा गर्ने बताएका छन् । आज अर्घाखाँचीमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेले सबैलाई मान्य हुने मनोविज्ञान तयारी गरी ...