केन्द्रीय संस्करण

अयोध्या

अयोध्या जान हिँडेका जानकी मन्दिरका महन्तलाई प्रहरीले फर्काइदियो access_timeसाउन २०, २०७७

जनकपुर । भगवान रामको ससुराली मानिने जनकपुरधामबाट प्रतिनिधित्व गर्दै अयोध्या जान लागेका जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवलाई नेपाल प्रहरीले रोकेको छ । लामो समयको प्रतिक्षापछि भारतको अयोध्यामा निर्माण हुन लागेको राममन्दिरको शिलान्यास कार्यक्रममा सरिक हुन&nb...

अयोध्यामा राममन्दिर निर्माण हुँदै, नेपालमा उत्सव मनाउन आग्रह access_timeसाउन २०, २०७७

काठमाडौं । भारतको अयोध्यामा बुधबार राम मन्दिर निर्माण कार्यको शुभारम्भ हुने भएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विशिष्ट अतिथिहरुको सहभागितामा राम मन्दिर निर्माण सुरु गर्न लागिएको हो ।  ९ महिनाअघि भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर निर्माण गर्न...

भारतको अयोध्यामा राममन्दिर निर्माणबारे निर्णयका लागि बैठक बस्दै access_timeसाउन ३, २०७७

एजेन्सी । भारतको अयोध्यामा राममन्दिर निर्माणका लागि आज दिउँसो स्थानीय समयअनुसार ३ बजेटबाट रामजन्मभूमी तिर्थ क्षेत्र ट्रस्टको बैठक बस्दैछ । यस बैठकले मन्दिर निर्माणको शिलान्यासको तारिख घोषणा गर्नसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  त्यस्तै भारतका प्रधानमन्त्री न...

अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका access_timeसाउन २, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि यहाँको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी शुरु गरेको हो ।&n...

अयोध्याबारे भारतमै विवाद, ओलीको अभिव्यक्तिमा कसरी आयो ठोरीको प्रसङ्ग ? access_timeअसार ३०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि भारतमा नभई नेपालमै रहेको दावी गरेपछि विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी बढी आएका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठान ले भानु जयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री निवास बालुव...

नेपाल हुँदै कसरी पुग्यो आतंकवादी समूह अयोध्या ? मोदीको भ्रमणमा हाइ अलर्ट access_timeपुस ९, २०७६

एजेन्सी । भारतीय गुप्तचर एजेन्सीहरूले अयोध्यामा आतंकवादी आक्रमणको धम्की आएको भन्दै सतर्क रहन आह्वान गरेका छन् ।  पाकिस्तानी आतंकवादी संगठन जैश ए मुहम्मदले अयोध्यामा आक्रमण गर्ने सूचना प्राप्त भएको भन्दै गुप्तचर एजेन्सीहरुले सतर्क रहन आग्रह गरेका हुन् । सो समूहका  न...

वाम इतिहासकारहरुले अयोध्याका बारे भारतीय मुस्लिमहरुलाई भ्रमित पारे­­­ access_timeकात्तिक ३०, २०७६

  अयोध्याबारे आफ्ना दुई पुस्तकहरु राम र अयोध्या (Rama and Ayodhya)  तथा रामका लागि संघर्षः अयोध्यामा मन्दिरको मुद्दा (Battle for Rama: Case of the Temple at Ayodhya) मा इतिहासकार मिनाक्षी जैनले व्रिटिश भारतकालीन धार्मिक ग्रन्थहरु, न्यायिक तथा जमीनसम्बन्धी...