केन्द्रीय संस्करण

अमेजोन

जल्दैछ पृथ्वीको ‘फोक्सो’ – जिम्मेवार हामी मानिस हौँ ! access_timeभदौ ६, २०७६

अमेजोन जलिरहेको छ – यसको दोष मानिसलाई नै जान्छ । वातावरणसम्बन्धी काम गर्ने संस्था तथा अनुसन्धानकर्ताले ब्राजिलको जङ्गलमा त्यसलाई फडानी गरेर जमिन उपयोग गर्न चाहनेहरुले डढेलो लगाएको दाबी गर्छन् । जसलाई व्यापारीलाई समर्थन गर्ने ब्राजिलकै राष्ट्रपतिले प्रोत्साहन गरिरह...