अभिषेक चौधरी

मोरङमा छुरा प्रहारबाट एक युवकको हत्या access_timeसाउन ११, २०७८

मोरङमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । फुटबल खेल्ने क्रममा भएको विवादको रिसिबीका साँधेर भएको छुरा प्रहारबाट मोरङ उर्लाबारी –८ राजघाटका १७ वर्षीय अभिषेक चौधरीको हत्या गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार युवाहरूबीच फुटबल खेल्न...