केन्द्रीय संस्करण

अफगानिस्तान

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुन शुरु access_timeफागुन २७, २०७६

काबुल । अमेरिकी सेनाले अफगानिस्तानका आफ्ना दुईवटा अखडाबाट सैनिक फिर्ता गर्न थालेको एक अमेरिकी सैनिक अधिकारीले मङ्गलबार बताएका छन् । अफगानिस्तानमा हिंसा र राजनीतिक सङ्कट गहिरिँदै गए पनि काबुल र तालिबानबीचको प्रस्तावित शान्ति वार्ता हुनुअघि अमेरिकी सैनिक फिर्ता हुन थ...

अफगानिस्तानमा हिमपहिरो, ७ जनाको मृत्यु access_timeफागुन १, २०७६

एजेन्सी । अफगानिस्तानको एक प्रान्त दायकुन्डीकोे एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको छ । यस हिमपहिरोमा परी घाइते भएका सोही परिवारका अन्य एक जनालाई उद्धार गरिएको छ । त्यस पहिरोमा परी दुई जना बेपत्ता भएका प्रान्तीय सरकारका प्रवक्ताले बिहीब...

उत्तरी अफगानिस्तानमा भिडन्त, १३ तालिवान लडाकुको मृत्यु access_timeमाघ २१, २०७६

अफगानिस्तान । अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उनका एक जना सहयोगी सहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको छ ।  प्रान्तीय सरकारका प्रवक्ता अब्दुल मारुफ अजरले सरकार समर्थित आदिवा...

अफगानिस्तानमा झन् बढ्यो हिंसा access_timeमाघ १७, २०७६

एजेन्सी । अफगानिस्तानमा गत वर्षको पछिल्लो समयमा हिंसा झनै बढेको समाचारमा जनाइएको छ ।  गत वर्ष अर्थात् सन् २०१९ को पछिल्लो चार महिनामा यहाँ हत्याको संख्यामा बृद्धि भएको बताइएको हो । विशेषगरी राजधानी काबुलमा पहिलाको तुलनामा पछिल्लो चार महिनामा हत्याको शृंखलामा झन...

पाकिस्तानद्वारा अफगानिस्तानसँगको मुख्य नाका बन्द access_timeमाघ १५, २०७६

एजेन्सी । पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ । अफगानिस्तान र पाकिस्तानबाट आवतजावत गर्ने मुख्य नाकाका रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्थायी’ रूपमा बन्द गरेको हो ।     ...

गजनीमा खसालिएको विमानका विषयमा अमेरिकाको खण्डन access_timeमाघ १४, २०७६

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरुले खसालेको दाबी अफगानिस्तानको तालिबान समूहले गरेको छ ।  तर पनि सो दुर्घटनाग्रस्त विमान तालिबानले खसालेको भनी दिएको प्रतिक्रियाको अमेरिकाले भने खण्डन गरेको छ । अफगान अधिकारीहर...

अमेरिकीहरू सवार विमान गजनीमा खसालियो access_timeमाघ १३, २०७६

एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको गजनी प्रान्तमा सोमबार दुर्घटनाग्रस्त विमान विदेशी कम्पनीको भएकोे अफगानी अधिकारीले बताएका छन् । तालिवान समूहले विमान खसालेको दावी गरेको छ । दुर्घटनाग्रस्त विमान सेनाको हुनसक्ने अनुमान स्थानीय अधिकारीले गरेका छन् तर यसला...

पूर्वी अफगानिस्तानमा विमान दुर्घटना access_timeमाघ १३, २०७६

एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको गजनी प्रान्तमा सोमबार एउटा विमान दुर्घटना भएको अफगानी अधिकारीले बताएका छन् । दुर्घटनाग्रस्त विमान यात्रुबाहक विमान थियो वा सैनिक विमान यसबारे जानकारी प्राप्त हुन सकेको छैन । विमानमा कति यात्रु रहेका थिए भन्नेबारे समाचार...

अफगानिस्तानमा हवाई आक्रमण, १६ तालिवान लडाकू मारिए access_timeमाघ १२, २०७६

अफगानिस्तान । अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा १६ लडाकू मारिएका छन् । तालिवान लडाकूहरुको आश्रयस्थलका रुपमा चिनिने बाल्ख प्रान्तको बाल्ख जिल्लामा शनिबार दिउँसो भएको घटनामा परी उनीहरु मारिएका हुन् ।  अफगानिस्तानको उत्तरी क्षेत्रका सैन्य प्रवक्ता मोहम्मद ह...

अफगानिस्तानमा एकै परिवारका ४ जनाको हत्या access_timeमाघ ६, २०७६

काबुल । अफगानिस्तानको राजाधानी काबुलमा रहेको एक घरमा आइतबार अज्ञात सशस्त्र हतियारधारी एक समूह प्रवेश गरी एकै परिवारका चार सदस्यको हत्या गरेका छन् । हत्या गरिएकाहरुमा तीन जना बालबालिका पनि रहेका गृह मन्त्रालयका प्रवक्ता नसरात रहिमीले सोमबार बताएका छन् । अज्ञात सशस्त्र स...

अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतको दिल्ली र पाकिस्तानमा समेत धक्का महसुस access_timeपुस ४, २०७६

एजेन्सी । अफगानिस्तानमा शुक्रबार साँझ ६.८ रेक्टरर स्केलको  शक्तिशाली  भूकम्प गएको छ । सो भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको हिन्दुकुश इलाका भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । सो भूकम्पका कारण भारत र पाकिस्तानका केही क्षेत्रमा समेत धक्का...

अफगानिस्तानमा ८० जना लडाकू मारिए access_timeपुस २, २०७६

एजेन्सी । अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी ८० लडाकू मारिएका छन् । देशको पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घण्टामा भएका कारबाहीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको पूर्वी भागमा रहको घाज्नी प्रान्तमा बुधबार विहान १...

अमेरिकाद्वारा केही दिनमा अफगानिस्तानबाट ४ हजार सैनिक फिर्ताको घोषणा गर्दै access_timeमंसिर २९, २०७६

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले अफगानिस्तानबाट चार हजार सैनिक फिर्ता गर्ने योजनालाई आगामी एक दुई दिनभित्रमा नै घोषणा गर्न लागेको अमेरिकी सञ्चारमाध्यमहरूले आइतबार उल्लेख गरेका छन् । अहिले अफगानिस्तानमा झन्डै १३,००० अमेरिकी सैनिकहरू परिचालित छन् । अ...

अफगानिस्तानमा सुतिरहेका बेला आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मी मारिए access_timeमंसिर २८, २०७६

एजेन्सी । अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले शनिबार भएको आन्तरिक घटनामा परी उनीहरुको मृत्यु भएको जानकारी दिए । क्वाराबाघ जिल्लामा रहेको एउटा सुरक्षाचौकीमा ...

कारबाहीमा दुई दर्जन बढी तालिबानी लडाकू मारिए access_timeमंसिर २३, २०७६

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको प्रान्तीय राजधानी मैदान सारमा  तालिबानी लडाकू विरुद्ध सुरक्षाबलले गरेको कारबाहीको क्रममा कम्तीमा २५ लडाकू मारिएका अफगान गृह मन्त्रालयमा प्रवक्ता नसरत रहिमीले सिन्ह्वा समाचार समितिलाई बताएका  छन् ।  उपगृहम...

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना, दुई अमेरिकी सैनिकको मृत्यु access_timeमंसिर ४, २०७६

एजेन्सी । अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ  ।  हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ । यद्यपी प्रारम्भिक अनुसन्धानबाट शत्रुले आक्रमण गरेक...

अफगानिस्तानमा चार जिल्लास्तरीय प्रहरी अधिकृत मारिए access_timeकात्तिक २९, २०७६

एजेन्सी- अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी अधिकृत मारिएका छन् । तालिबानी लडाकूहरुले राखेको विद्युतीय धरापमा परी उनीहरुको शुक्रबार विहान मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । “तखार प्रान्तमा पर्ने वार्साज जिल्लाका प्र...

अफगानिस्तानमा तालिबानी आक्रमणमा जिल्ला प्रहरी प्रमुख मारिए access_timeकात्तिक २०, २०७६

मजार–ए–सरिफ– अफगानिस्तानका उत्तरी बाल्ख प्रान्तको एक जिल्लाको सदरमुकाममा बुधबार बिहानै तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख र तीन जना प्रहरी अधिकृत मारिएका छन् । स्थानीय प्रान्तीय सरकारका प्रवक्ता मुनिर अहमद फरहादले चहर बोलाक जिल्लाका ...

सागमा अफगानिस्तानले भाग लिने access_timeकात्तिक १७, २०७६

काठमाडौं – नेपालमा आयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा अफगानिस्तान पनि सहभागि बन्ने भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले अफगानिस्तानलाई सागमा सहभागी गराउन निर्देशन दिएको छ । ओसिएले निर्देशन दिएपछि अफगानिस्तान सागमा भाग लिन इच्छ...

अफगानिस्तानमा सेनाको हवाई कारबाही, चौध तालिवान लडाकू मारिए access_timeकात्तिक ५, २०७६

तालुकान– अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ ।  सोमबार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा अन्य...

Page 1 of 2