अपाङ्गमैत्री वेभसाइट

बैंकिङ्ग क्षेत्रमा पहिलो पटक सानिमा बैंकले सुरु गर्यो अपाङ्गतामैत्री वेभसाइट access_timeअसार ७, २०७७

काठमाडौं– विगत १५ वर्षदेखि ग्राहकहरुलाई उत्कृष्ठ सेवा प्रदान गर्दै आएको सानिमा बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक अपाङ्गमैत्री वेभसाइटको शुरुवात गरेको छ । यो वेभसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गाहृो हुने व्यक्तिहरुको ल...