केन्द्रीय संस्करण

अनेरास्ववियू

अनेरास्ववियूले  शिक्षा मन्त्रीलाई  २१ वुँदे ज्ञापनपत्र बुझायो access_timeभदौ १२, २०७७

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले आज शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई इमेलबाटट २१ सुत्रीय माग सहितको ज्ञापनपत्र वुझाएको छ । ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्वन्धित ११ वटा र विश्वविद्यालय शिक्षासंग सम्वन्धित १० वटा माग प्रस्तुत गरिएको छ। कोरोना संकट र नि...

प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनलाई १० लाख क्षतिपूर्ति दिन अनेरास्ववियूको माग access_timeभदौ ४, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूले बाढी, पहिरो तथा डुवानबाट मुत्यु भएका परिवारजनलाई कम्तिमा १० लाख क्षतिपूर्ति दिन माग गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महरद्वारा विहीबार जारी विज्ञप्तिमा त्यसका साथै बेपत्ता भएकाहरुको त...

सत्तारुढ नेकपा निकट अनेरास्ववियूभित्रको विवाद छताछुल्ल access_timeफागुन ६, २०७६

काठमाडौं । सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूमा विवाद उत्पन्न भएको छ । मंगलबार नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा उपत्यकास्तरिय कार्याकर्ता भेला डाकिएपछि संगठनको विवाद बाहिर आएको हो । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आवश्यक तयारी नपुगेकाले मंगलबार...

स्ववियु निर्वाचनमा होमिने अनेरास्ववियूको निर्णय access_timeपुस २८, २०७६

काठमाडौं । आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा  सम्पूर्ण रुपले होमिने निर्णय गर्दै सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय कमिटीको दुई दिने वैठक सकिएको छ।  आइतबार राष्ट्रिय सभागृहमा उद्घाटन भएको बैठक सोमवार त्रिभुवन विश्वविद्यालय स्थित स्मृति भव...

अनेरास्ववियुको एकता अस्वीकार्य हुने असन्तुष्ट समूहको चेतावनी access_timeपुस २०, २०७६

काठमाडौँ । सत्तारुढ दल नेकपा निकट भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुको एकता अन्यायपूर्ण भएको भन्दै सच्याउन माग गरिएको छ ।  पुस १८ गते दुई विद्यार्थी संगठनबीच एकता टुङ्ग्याउँदै ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको थियो ।  नयाँ ...

अनेरास्ववियूले पूर्णता पायो : केन्द्रीय कमिटी बैठक डाँकियो access_timeपुस १९, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) बाट बनेको अनेरास्ववियुको ३३५ केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पाएको हो ।  गत जेठ ३ गते नेकपाले अनेरास्ववियूका संयोजकमा ऐन महर र सहसंयोज...

भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियूले गाड्यो नेपालको झण्डा access_timeकात्तिक ३०, २०७६

काठमाडौं । भारतले अतिक्रमण गरेको पूर्वी नेपालको सन्दकपुर क्षेत्रमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले शनिबार नेपालको झण्डा गाडेको छ ।  इलामको सन्दकपुर गाउँपालिका–४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियू इलाम जिल्ला कमिट...

सीमा समस्याको दीर्घकालीन समाधान खोज्न अनेरास्ववियूको आग्रह access_timeकात्तिक २४, २०७६

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा( को भ्रातृ स–सङ्गठन अनेरास्ववियूले कालापानीलगायतका सीमा समस्या तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।  अनेरास्ववियूले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आतबार ज्ञापनपत्र बुझाउँदै भारत...

निजी मेडिकल कलेज आफैं चलाउन सरकारलाई अनेरास्ववियूको अपिल access_timeअसोज ९, २०७६

सत्तारूढ नेकपा निकट अनेरास्ववियूले सरकारलाई निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं संचालन गर्न आग्रह गरेको छ। निजी मेडिकल कलेज संचालकहरुले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई सांचो वुझाउने भनेपछि अनेरास्ववियूले सरकारलाई सो आह्वान गरेको हो । आज अनेरास्ववियूका केन्द्...

संविधान दिवसका अवसरमा माइतीघर मण्डलामा दीप प्रज्वलन (फोटोफिचर) access_timeअसोज ३, २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले संविधान दिवसको अवसरमा आज साँझ काठमाडौंको माइतीघर मण्डलामा दिपावली गरेको छ । संविधान दिवसको अवसरमा आयोजित शुभकामना तथा दिप प्रज्वलन कार्यक्रमलाई विद्यार्थी संगठनका नेत...