केन्द्रीय संस्करण

अनेरास्ववियु

अनेरास्ववियुको एकता अन्तिम चरणमा access_timeअसोज २९, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को एकताको काम अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा क्याम्पस कमिटीलाई आगामी मङ्सिर १५ गतेसम्म निर्मा...

सत्तारुढनिकट अनेरास्ववियु भन्छ: नियुक्तिमा सरकारले नै भ्रष्टाचार गर्‍यो access_timeसाउन २०, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले सरकारले संवैधानिक लगायत विभिन्न संस्थानमा गरेका नियुक्तिमा भ्रष्टाचार भएको ठहर गरेको छ ।  अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले मंगलबार तीन बुँदे विज्ञप्ति जारी गर्दै सरकार खर्च कटौतिका न...

जनयुद्ध र जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार गर्न अनेरास्ववियूको माग access_timeसाउन १८, २०७७

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले संघीय गणतन्त्रका प्राप्तिका निम्ति भएका जनयुद्ध  , जनआन्दोलन र सवै न्यायपूर्ण आन्दोलनका सम्पूर्ण घाइतेहरुको निशुल्क उपचारको ब्यवस्था गर्न सरकार समक्ष माग गरेको छ । आइतबार  दस वर्षे जनयुद्धका क्रममा गोली लागि घाइते भ...

अनेरास्ववियुले टुङ्ग्यायो सबै जिल्लाका संयोजक, सहसंयोजक access_timeमाघ ५, २०७६

काठमाडौं । अनेरास्ववियुले सबै जिल्लाका संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाएको  छ । केन्द्रीय कमिटीले पूर्णता पाएसँगै अनेरास्ववियुले ७७ वटै जिल्लाका संयोजक र सहसंयोजक चयन गरेको हो ।  केन्द्रीय कमिटीको पहिलो बैठकको कार्यादेशअनुसार जिल्ला संयोजक र सहसंयोज...

अनेरास्ववियुको केन्द्रीय समितिले लियो सपथ access_timeपुस २७, २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटिका सदस्यले सपथ ग्रहण गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।  उनीहरुलाई नेकपाका महासच...

१५ दिनभित्र सहमति कार्यान्वयन नभए मेडिकल सञ्चालकलाई गिरफ्तार गर्न आग्रह access_timeमंसिर ८, २०७६

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शुल्क समायोजन गरी कार्यान्वयनका लागि सरकारले दिएको निर्देशन निर्धारित समयभित्र कार्यान्वयन गर्न आग्रह गरेको छ । अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले संयुक्त रुपमा आज जारी गरे...

राज्यलाई निजी मेडिकल कलेज चलाउन अनेरास्ववियुको आग्रह access_timeअसोज ९, २०७६

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले निजी मेडिकल कलेजको स्वामित्व राज्यले लिएर सञ्चालन गनुपर्ने बताएको छ । अनेरास्ववियुका संयोजक ऐन महरले आज विज्ञप्ति जारी गर्दै निजी मेडिकल कलेज सञ्चालकले कलेज चलाउन नसक्ने भए राज्यले नै सञ्चालन गर्नुपर्ने ...

चिकित्सा शिक्षा संघर्ष समितिको आन्दोलनमा अनेरास्ववियूको ऐक्यबद्धता access_timeअसोज १, २०७६

काठमाडौं – सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूले निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलिकाविरुद्ध चिकित्सा शिक्षा संघर्ष समितिको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । अनेरास्ववियूका संयोजक ऐन महरले एक विज्ञप्ति जारी गर्दै सो आन्दोलनप्रत...

अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय access_timeभदौ १३, २०७६

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय कमिटी ३३५ सदस्यीय बन्ने भएको छ । यसअघि पार्टीले एकतापछि अनेरास्ववियुको कमिटी २५१ सदस्यीय बनाइने निर्णय गरे पनि आज बसेको बैठकले ३३५ सदस्यीय बनाउने निर्णय गरेको अनेरास्ववियुका नेता सुरे...