केन्द्रीय संस्करण

अनुहार

सफा अनुहारको लागि access_timeमाघ १६, २०७६

सुन्दर देखिनको लागि घरेलु उपायहरुको प्रयोग फाइदाजनक मानिन्छ । घरेलु उपायहरुको कुनै पनि दुष्प्रभाव नपर्ने हुँदा यसको प्रयोग डाक्टरको सल्लाहबिना पनि गर्न सकिन्छ ।  कागती कागतीको रस गुणकारी हुन्छ । यसले अनुहारको रङमा निखारता ल्याउँछ । कागतीको रसले अनुहारको फो...