केन्द्रीय संस्करण

अनुपराज शर्मा

लैङ्गिक विभेद अन्त्यका लागि दलहरुको ध्यान जान सकेन: शर्मा (भिडियो) access_timeमाघ २४, २०७६

काठमाडौं ।  राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जातिय तथा लैङ्गिक विभेद अन्त्य गर्न राजनीतिक दलहरुको ध्यान जान नसकेको बताएका छन् ।  अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको अवस्था विषयक कार्यक्रममा अध्यक्ष शर्माले देशमा जातिय विभेद, लैंगिक तथा अल्पसंख्य...

नागरिकता दिनेबारे ७७ जिल्लाका सिडियोमा एकरुपता छैन : अध्यक्ष  शर्मा access_timeपुस १४, २०७६

काठमाडौं । राष्टिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकता दिने विषमा प्रमुख जिल्ला अधिकारीबिच एकरुपता नभएको बताएका छन् ।  ७७ जिल्लाका सिडियोहरुबिच काम गर्ने फरक फरक शैलीका कारण नागरिकता प्राप्तिमा असर पुगेकोमा उनले जोड दिएका छन् ।  सोम...

मुलुकमा अपराध र दण्डहिनता बढ्यो : अनुपराज शर्मा access_timeमंसिर २४, २०७६

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा अपराध र दण्डहिनता बढेको बताएका छन् ।  ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष शर्माले लोकतान्त्रिक संविधान जारी भएपछिको अवस्थामा पनि दण्डहिनतामा कमी नआएको बताएका ...

संक्रमणकालीन न्याय सम्पादनका लागि सरकार गम्भीर भएन : शर्मा access_timeमंसिर ८, २०७६

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संक्रमणकालीन न्याय सम्पादनको लागि सरकार गम्भीर नभएको आरोप लगएका छन् । आइतबार काठमाडौँ फ्रीडम फोरमले आयोजना गरेको पत्रकार सुरक्षा र दण्डहिनता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले सरकार गम्भीर नभएक...

साझा प्रयासबाट आप्रवासी कामदारको मानवअधिकार संरक्षण गरिने access_timeकात्तिक २८, २०७६

–नारायण ढुङ्गाना  काठमाडौं । अन्तर्राष्ट्रिय कानून, आपसी सहकार्य तथा सामूहिक प्रतिबद्धताअनुसार साझा प्रयासमा आप्रवासी कामदारको मानवअधिकार संरक्षण गर्ने निष्कर्षसहित २१ बुँदे काठमाडौँ घोषणापत्र जारी गरी ‘आप्रवासी कामदारहरूको अधिकार संरक्षणसम्बन्धी अन्तर्...

महिला हिंसा रोक्न मानवअधिकार उन्मुख पाठ्यक्रम निर्माण गरौँ : अनुपराज शर्मा access_timeकात्तिक १, २०७६

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मावअधिकार उन्मुख पाठ्यक्रम नहुँदा समाजमा महिला हिंसा बढेको बताएका छन् । बिहिबारदेखि ललितपुरमा जारी बेइजिङ्ग चौथो विश्व महिला सम्मेलनको २५ बर्ष पूरा भएको अवसरमा महिला कानून र विकास मञ्चले गरेको राष्टि...

‘भैरवनाथ गणमा हत्या गरेकाहरुको सत्यतथ्य पत्ता लगाउन सरकारले भाँजो हाल्यो’ access_timeभदौ २५, २०७६

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सशष्त्र द्वन्द्वकालीन घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार आफैंले नचाहेको दावी गरेका छन् । आयोगका अध्यक्ष शर्माले सो घटनाको अनुसन्धानका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन गर्न गठित आयो...