केन्द्रीय संस्करण

अनुदान 

परियत्ति शिक्षाका लागि काठमाडौँ महानगरबाट २३ लाखको अनुदान access_timeपुस २०, २०७६

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अखिल नेपाल भिक्षु महासंघद्वारा सञ्चालित नेपाल बौद्ध परियत्ति शिक्षाका लागि आर्थिक सहयोग गरेको छ । सो शिक्षाका लागि पाठ्यसामग्री छपाई, दिक्षान्त समारोह, नैतिक आचरण शिक्षाका लागि गरिने विभिन्न कार्यक्रमलगायतका शिर्षकमा खर्च गर्नेगरी मह...