केन्द्रीय संस्करण

अध्यागमन विभाग

राहदानीसम्बन्धी सेवा पुनः सञ्चालन access_timeभदौ २८, २०७७

काठमाडौं । अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको सेवा आजदेखि शुरु भएको हो । राहदानी सेवा पुनः सञ्चालन गर...

अध्यागमन विभागमा अत्यावश्यक बाहेकका सेवा बन्द access_timeसाउन २६, २०७७

काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको कोरोनो नेटेटिभ र एक...

अध्यागमनका कर्मचारीले चिनियाँ नागरिकलाई बेचे भिसा access_timeसाउन १, २०७७

काठमाडौं – अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्रीमा मुछिएका छन्। काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको हो। उनले कति रकममा भिसा बेचे भन्ने अनुसन्धानकै क्रममा छ। विभागको स्टोर शाखा...

सक्कली र नक्कली भिषा छुट्याउन नसक्ने अध्यागमनका कर्मचारी ! access_timeमाघ १७, २०७६

काठमाडौँ । कमजोर राज्य संयन्त्रले गर्दा नेपाल विदेशीका लागि अवैध क्रियाकलाप गर्ने अखडा बनेको बेला विमानस्थल अध्यागमन विभागका कर्मचारीको सेटिङमा मानव तस्कर हुने गरेको खुलासा भएको छ । गएको असार २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना नेपालीले नक्कली क्यानडाक...