केन्द्रीय संस्करण

अञ्जली चन्द

विश्व कीर्तिमानी अञ्जलीको विवाहपछिको दोस्रो इनिङ access_timeमंसिर २२, २०७६

नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली टोलीका सदस्य अञ्जली चन्दले ठूलो लक्ष्य राखेकी थिइनन् । चार वर्षपछि टोलीमा स्थान बनाएकाले खेलमा मेहनत गरेर राम्रो खेल पस्कने र विपक्षीको एक–दुई विकेट लिने मात्र उनको लक्ष्य थिय...