केन्द्रीय संस्करण

अङ्गीकृत नागरिकता

वैवाहिक अङ्गीकृत नागरिकताः भारतमै सात वर्षको प्रावधान छ, नेपालमा राख्दा किन विवाद ? access_timeअसार ८, २०७७

काठमाडौँ । कोरोना महामारीकै बीच देशमा विभिन्न राष्ट्रिय मुद्दामा पनि बहस भइरहेको छ । कहिले संविधान संशोधनको मुद्दा त कहिले औषधी खरिद प्रकारण त कहिले नक्सा विवाद र सीमा विवादले यो बेलामा पनि देशले फुर्सद पाएको छैन । अहिले नागरिकताको विषयले देशको राजनीतिलाई तताए...