केन्द्रीय संस्करण

अग्नि ग्रुप

बालाजु अटो वर्कद्वारा आफ्ना प्रिभिलेज मेम्बरलाई सम्मान access_timeफागुन २, २०७६

काठमाडौं– नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वर्कस्ले आफ्ना ग्राहकहरुको सुविधाका लागि प्रिभिलेज मेम्बरसिप अर्थात् विशेष सदस्यता प्रदान गर्दै आएको छ ।  यस प्रिभिलेज मेम्बरसिप लिएका सदस्यहरुलाई कारोबार रकमको आधारमा पु...

अग्नी फाउण्डेसनको सहयोगमा शिक्षण अस्पतालमा पीआइसीयू र एनआईसीयू पुनर्निर्माण हुने access_timeमाघ १६, २०७६

काठमाडौं– नेपालका लागि महिन्द्रा सवारी साधनहरूका आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गतको अग्नि फाउण्डेसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बाल सघन उपचार कक्ष (पीसीआईसीयू) र नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू)को पुनर्निर्माण÷सुधारका लागि पूर्ण आर्थिक ...

सिन्धुलीमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना access_timeमाघ १, २०७६

सिन्धुली– अग्नि ग्रुपले हालै मध्य नेपालको प्रदेश नं ३ को ढुंग्रेबास सिन्धुलीमा महिन्द्राका गाडीहरु र ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । ...

चन्द्रनिगाहपुरमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम access_timeमंसिर २७, २०७६

चन्द्रनिगाहपुर– अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका  ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण...

अग्नि ग्रुपद्वारा विराटनगरमा महिन्द्रा ट्रयाक्टरको थ्रीएस सुविधासहितको शोरुम स्थापना access_timeमंसिर ११, २०७६

विराटनगर– अग्नि ग्रुपले हालै विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधा सम्पन्न आधिकारिक शोरुम हो । नव स्थापित ट्रयाक्टर शोरुम तथा वर्कशपको अग्नि...

बुटबल महिन्द्रा इलेक्ट्रिक भेइकल्ससँगै हरित बन्दै access_timeकात्तिक ७, २०७६

बुटवल– अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेइकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले तिलोत्तमा, जोगीकुटी, बुटबलमा यही कात्तिक ७ गते महिन्द्रा इलेक्ट्रिक भेइकल्स (इभी)को नयाँ शोरुम खोलेको छ ।  यो काठमाडौं उपत्यकाबाहिर महिन्द्...

महिन्द्रा गाडीको स्पेयर पार्टस् र एक्सोसरिज बिक्री कक्ष  अब गनापुर नेपालगन्जमा पनि access_timeकात्तिक ६, २०७६

नेपालगन्ज– अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वर्क्सका आधिकारिक विक्रेता गनापुर अटो वर्क्स सर्भिस सेन्टर ले महिन्द्रा गाडिहरुको लागि हालै स्पेयर पार्टसहरु तथा लुब्रिकेन्छस् बिक्री गर्ने उद्देश्यसहित नेपालगन्जको गनापुरमा यही कात्तिक ६ गते आधिकारिक बिक्री कक्षको विस्तार गरेको छ...