केन्द्रीय संस्करण

 कोरोना भाइरस

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु access_timeचैत ८, २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट बेलायतमा एकजना नेपालीको मृत्यु भएको छ। बेलायतमा बस्दै आएका  पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो। संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै राईको म...