केन्द्रीय संस्करण

हिमपात

रुकुमपूर्वमा पुनः हिमपात, दैनिकी कष्टकर access_timeमाघ २, २०७६

काठमाडौं । रुकुमपूर्वमा आज पुनः हिमपात भएको छ । पहिलेको हिउँ नबिलाउँदै पटकपटक भएको हिमपातले जिल्लाको माथिल्लो क्षेत्रका बस्तीहरु प्रभावित भएका छन् । मङ्सिरको अन्तिम साताबाट हिमपात शुरु गरेको हिउँ लगातार हप्ताहप्तामा परिरहेको छ ।  हिमपातका कारण जिल्लाका पुथा...